• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपुर होटल व्यवसायी संघद्वारा हाेटल व्यवसायीलाई राहात वितरण

पावर संदेश
   २५ जेष्ठ २०७८, मंगलवार १९:०९  मा प्रकाशित
  • 796 पटक पढिएको







  • मदन अर्याल, नवलपुर ।
    लामाे समयकाे निषेधाज्ञा कारण मारमा परेका हाेटल व्यवसायीहरुलाई नवलपुर हाेटल व्यवसायी संघले राहात वितरण गरेकाे छ । व्यवसायी संघले देवचुली-१३ स्थीत दलदलेमा व्यवसाय गर्ने व्यवसायीलाई खाद्यन्न सामाग्री सहयोग गरेकाे हाे ।

    काेराेना संक्रमणका कारण हाेटल व्यवसायबाट नै आफ्नाे गुजारा चलाउँदै आएका व्यवसायीहरुलाई दैनिक गुजाराकाे लागि पनि समस्या परेकाे कारण राहात वितरण गरेकाे संघका अध्यक्ष संताेष रानाले जानकारी दिनुभयाे । त्यस्तै सम्पूर्ण व्यवसायीहरु एकजुट भएर याे महामारीकाे सामना गर्नु पर्ने र आवस्यक परेकाे खण्डमा जस्ताे सुकै सहयाेगकालागि संस्था तयार रहेकाे अध्यक्ष रानाले बताउनु भयाे ।
    नवलपुर हाेटल व्यवसायी संघ नवलपुरमा भएका सम्पूर्ण हाेटल व्यवसायीहरुकाे अभिभावक भएकाले कुनै समस्याहरु परेमा सम्पर्क गर्न पनि संस्थाले अनुराेध गरेकाेछ ।

    फोन सम्पर्क : संतोष रानामगर (अध्यक्ष) नवलपुर होटल व्यवसायी संघ (९८५७०२८०५१)



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑