नवलपुर ।
नवलपुर घर भई कास्की जिल्लाका विभिन्न क्याम्पसमा अध्यनरत विद्यार्थिले अनेरास्ववियु नवलपुर–कास्की सम्पर्क समिति बिस्तार गरेका छन् । भेलाले विशाल श्रेष्ठको नेतृत्वमा १७ सदस्य सम्पर्क समिति बिस्तार गरेको हो ।
जसको उपाध्यक्षमा सागर पौडेल, सचिब सुजन चापागाई, सह–सचीवमा बुद्धि प्रसाद ढकाल र सन्तोश बस्याल चयन भएका छन् भने कोषाध्यक्षमा लक्षिमी सापकोटा रहेकी छन् । सदस्यहरुमा प्रकाश केसी,रन्जु ओझा, सन्दीप श्रेष्ठ, प्रदिप कार्की, कृति ओझा,प्रज्ञा भुर्तेल रहनुभएको छ । सदस्यमै अनिमा पराजुली रश्मि श्रेष्ठ स्वाती न्यौपाने, बिश्नु ढकाल र अचुत विक रहनुभएको छ ।
रशिक न्यौपानेको अध्यक्षतमा तथा अर्जुन अधिकारीको प्रमुख आतिथ्यतामा भएको सम्पर्क समिति विस्तारमा बिजय पौडेल , बिष्णु पोख्रेल लगाएतका विशिष्ट अथितिहरुको उपस्थिति रहेको थियो ।