नेकपा (माओवादी केन्द्र )तिलोत्तमा नगर कमिटी ५९ सदस्यीय नगर कमिटी गठन गरेकाे छ । बेल प्रसाद शर्माकाे नेतृत्वमा ५९ सदस्यीय कमिटी गठन गरेकाे हाे । माओबादी केन्द्रले मंसिर ११ गते देखि देशै भरि एकै साथ नगर सम्मेलन सुरु गरेकाे थियाे ।
“नयाँ क्रान्तिकारी बिचार र नयाँ ढङ्गको क्रान्तिकारी पार्टी निर्माण गरौं” भन्ने मुल नारा का साथ यहि ११ गते नेपाल भरी सम्म्पन भएको पालिका सम्मेलन मारुपन्देही को पालिकामा भने त्यहा को जिल्ला इन्चार्ज टंक मणि शर्मा निधनको कारणले सम्मेलन १८ गते सरेको थियो ।
नेकपा माओबादि केन्द्र तिलोत्त ७ जना गगर पधाधिकारी सहित ५९ सदस्यीय नगर कमिटी गठन गरेकाे छ । नगरको पधाधिकारीमा अध्यक्ष : बेल प्रसाद शर्मा,
उपाध्यक्ष : डिलमाया गुरुङ , उपाध्यक्ष : मित्र लाल न्याैपाने, उपाध्यक्ष : प्रेम घर्ती मगर, सचीव: केशर बहादुर थापा, सहसचिव: अनिल पुरुष, कोषाध्यक्ष : लुधा देवी थापा लाई चयन गरेकाे छ ।