देवचुली । देवचुली १५ मा रहेकाे परिवर्तन बाल क्लवकाे आयाेजनामा आज देखि अन्डर १७ फुटबल शुरू भएकाे छ । नवलपुरका १२ वटा क्लव सहभमगी रहेकाे खेलमा प्रथम पुरस्कार १० हजार र दृतिय पुरस्कार ४ हजार रहेकाे क्लबका अध्यक्ष संताेष श्रेष्ठले जानकारी दिनुभयाे ।
आज भएकाे पहिलाे खेलमा लाेकाहा, पृथ्विनगर विरुद्ध १ गाेलले विजयी भएकाे छ । त्यस्तै दाेस्राे खेलमा विशालटारले फारम विरुद्ध ४ गाेलले विजयी भएकाे छ ।