नेपाल सरकारले २०७८ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। सोमबार गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हो।
आउँदो वर्षमा सरकारले घटस्थापनामा पनि बिदा दिएको छ। असोज २६ गते फूलपातीदेखि ३० गते एकादशीसम्म बिदा हुने सरकारले जनाएको छ।
हेर्नुस् सूची :