नवलपुर । राष्ट्रिय परियोजनाको हेटौडा–भरतपुर–बर्दघाट २२० केभी विद्युत प्रशारण लाइनको काम अबरुद्ध भएकाे छ । पूर्वी नवलपरासीको कावासोती १ कोइलापानीमा प्रशारण लाइन विस्तारको क्रममा विद्युत लाइन तार मुनि पर्ने निजी थप यता
बुटवल । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुखहरुको ६ महिना नपुग्दै सरुवा गरिएको छ । गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पिताम्वर घिमिरेको जिल्ला प्रशासन कार्यालय पर्सा सरुवा गरेको छ थप यता
नवलपुर । नवलपुरमा सोमबार होली पर्व मनाईएको छ । पहाडी क्षेत्रमा आईतबार होली पर्व मनाईएपनी राजमार्ग क्षेत्रमा सोमबार मात्रै होली मनाईएकाे छ । नवलपुरमा सोमबार चोरमारामा एउटा दुर्घटना भएको छ । चोरमारामा ८ वर्षीय बालिकालाई थप यता
बागलुङ। बागलुङ जिल्लाको बडिगाड–१० दर्लिङ बल्देधुरीमा दुई युवा समूहबीच झडप भएको छ । गुल्मी , बागलुङ र प्युठानको सीमाना बल्देधुरीमा होली मनाउन गएका युवाहरुबीच झडप हुँदा करिब १५ जना युवाहरु बेपत्ता भएको आशंका गरिएको छ । आइतबार थप यता
वीरगञ्ज। वीरगञ्जमा गुडीरहेको अटोमाथि बाघले आक्रमण गरेको छ ।ठोरी गाउँपालिका २ चोकबजारबाट बिजयबस्तीतर्फ जाँदै गरेको ना २ ह ६२९० नम्बरको अटोमाथि शनिबार साँझ बाघले आक्रमण गरेको जनाइएको छ । प्रहरीका अनुसार बाघले आक्रमण गरेको थप यता
काठमाडौं- सरकारले वैशाख १ बाट ट्रायल पास भएलगत्तै अस्थायी लाइसेन्स उपलब्ध गराउने भएको छ । उक्त व्यवस्था लागु भएपछि हाल ट्रायल पास गरेको १ वर्ष बितिसक्दा पनि चालकले लाइसेन्स पाउन नसक्ने समस्याको अन्त्य हुने विभागले जनाएको छ थप यता
म्यानमारमा शनिबार प्रदर्शनकारीमाथि सैनिकले गरेको बल प्रयोगको अमेरिका, बेलायत तथा युरोपेली युनियनले निन्दा गरेको छ। शनिबार म्यानमारमा प्रदर्शनकारीमाथि भएको सुरक्षाकर्मीको ज्यादतीका कारण कम्तीमा ११४ जनाको ज्यान गएको छ। थप यता
नवलपुर । नवलपुरको कावासोती-१७ मा गए राती सवारी दुर्घटना भएकाे छ । दुर्घटनामा एक जनाकाे मृत्य भएकाे छ भने एकजना गम्भीर घाईते भएका छन् । कावासोती-१७ को भित्री सडकमा कोल्हुवा बाट गोछडा तर्फ आउदै गरेको ना ५ ख ५८५२ नंको बसमा सोही थप यता
सुदूरपश्चिम, १४ चैत । कोरोना भाइरस सङ्क्रमण रोकथामको प्रयासस्वरुप सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’मार्फत नेपाल फर्किने नागरिकको पछिल्लो हप्तादेखि एन्टिजेन परीक्षणको काम भइरहेको छ । कुनै पनि थप यता
नवलपुर । नवलपुरका बिभिन्न सामुदायिक वनमा लागेको आगोले यसक्षेत्रको वायुमण्डल धुँवाले ढाकेको छ । जिल्लाको सबै जसो क्षेत्रमा अहिले धुँवाको बादल लागेको छ । यहाँ रहेका सामुदायिक वनहरुमा लागेको आगोले वायुमण्डल धुँवाले ढाकेको हो थप यता