भिम भुसाल, नवलपुर । नवलपरासी बर्दघाट सुस्ता पूर्वको एक मात्र आईशोलेसन प्राकृतिक चिकित्सालय रजहरको भवन संक्रमितले भरिएको छ । ४ सय ५० जना संक्रमितलाई राख्न सकिने बताईएपनि तयारी पुरा नहुदा १२१ जनामा नै आईशोलेसन भरिपूर्ण भएको थप यता
नवलपुर । नवलपुरमा आजै थप १५ जनामा कोरोना संक्रमण देखिएको । नयाँ संक्रमित मध्यबिन्दु नगरपालिकाका भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी गराउनुभएको हो । योसँगै नवलपुरका १ सय ३० जनामा संक्रमण थप यता
देवचुली । देबचुलीको क्वारेन्टाईनमा बसेका २ जनामा आज कोराना संक्रमण देखिएको छ । उनिहरु मध्ये एक संक्रमित पैदल हिडेर क्वारेन्टाईन सम्म पुगेका थिए । आज शनिवार प्राप्त नतिजामा देबचुली १ केउरेनीको नेपाल माबिको क्वारेन्टाईनमा थप यता
नवलपुर । पूर्वी नवलपरासीमा शनिबार थप १७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएसँगै नवलपुरमा संक्रमितको संख्या १ सय १६ जना पुगेको छ । १ सय १६ जना मध्ये दुई जना उपचार पछि निको भएर फर्किएका छन् भने ३ जना नेपाल सरकारको निर्देशिका थप यता
विवेक भण्डारी । बर्षातको समय सुरु हुन थाले संगै अहिले पानी निकास र यसको व्यवस्थापन हुन नसक्दा स्थानिय हैरान खेप्न बाध्य बनेका छन । विकासको नाममा धमाधम सडक र सडक छेउमा नाला बनाइए पनि उक्त नालाको उचित व्यवस्थापन नहुदा थप यता
नवलपुर । गण्डकी प्रदेशमा कोरोना भाईरस कोभिड १९ को संक्रमित संख्या ३ सय २४ पुगेको छ । आज बिहीबार नयाँ संक्रमित ७७ जना थपिएसँगै संक्रमितको संख्या ३ सय २४ पुगेको हो । आज प्रदेशका ७ जिल्लाका ७७ जनामा संक्रमण पुष्टि भएको छ । आज थप यता
नवलपुर । नवलपुरमा आज (बिहीबार) एकैदिन १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जसमध्ये मध्यविन्दु नगरपालिकाका मात्रै १७ जना रहेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार मध्यविन्दु नगरपालिकाका थप यता
नवलपुर । गण्डकी प्रदेशअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र पर्वत जिल्लामा गरी बुधबार २१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै प्रदेशमा कुल संक्रमित संख्या २ सय ४७ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले थप यता
नवलपुर । लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्थाले मध्यविन्दु नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । मध्यविन्दु– १० अरुणखोला,नवलपुरमा अवस्थित शाखा कार्यालय अरुणखोलाद्धारा थप यता
नवलपुर । हिजो पहिलो संक्रमित पुष्टि भएका मध्यबिन्दु नगरपालिकामा आज फेरी अर्का ब्यक्तिमा संक्रमण पुष्टि भएको छ । मध्यबिन्दुका ४५ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनायले जनाएको छ । संक्रमित थप यता