भिम भुसाल, नवलपुर । पछिल्लो एक हप्तामा नवलपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै जिल्लामा समेत संक्रमितको संख्या २३ जना पुगेको छ । एक सातामा कावासोतीमा १० जना, देवचुलीमा ६ जना, थप यता
नवलपुर । नवलपरासी पूर्वको गैँडाकोट र देवचुली नगरपालिकाका विभिन्न वडाहरुमा शनिवार विद्युुत्त अवरुद्ध हुने भएको छ । गैँडाकोट नगरपालिकाका १,२, ३ ,४ ,५, ६, ७, ८, ९ ,१०, ११, १७ र १८ वडाका विभिन्न स्थान र देवचुली नगरपालिकाको वडा नं. १६ र १७ थप यता
नवलपुर । नवलपुरको बुलिङटारमा शुक्रबार जिप दुर्घटना हुँदामा एक जनाको मृत्यु भएको छ । पाल्पा रामपुरदेखि दलदले आउँदै गरेको लु १ ज ३७१० नं. जिप बुलिङटार गाँउपालिका ४ अत्र्ताैलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना थप यता
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ सर्दीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । विहीबार पोष्टको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले अस्थायी प्रहरी पोष्टको उद्घाटन गर्नुभयो । थप यता
ज्ञानु पंगेनी, कावासोती । मध्यवर्ती क्षेत्रमा पाईने जैविक विविधता यहाँको आयश्रोतको बलियो माध्यम हो । ती जैविक विविधताको संरक्षणमा मध्यवर्ती क्षेत्रका बासिन्दाको ठूलो भूमिका र योगदान छ । पूर्वी नवलपरासीको गैंडाकोटदेखि थप यता
नवलपुर । २१ वर्षीय युवतीलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले कावासोतीबाट एक होटल सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीले कावासोती–२ को मातपोल कार्यालय नजिकै रहेको कृष्ण होटल रेष्टुरेण्ट एण्ड लजका सञ्चालक कृष्ण भन्ने थप यता
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । जीतपुरस्थित एक पोखरीको डिलमा लोपोन्मुख गिद्ध मृत फेला परेका हुन् । लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो थप यता
नवलपरासी । कोरोनाको संक्रमण ह्वात्तै बढ्न थालेपछि पश्चिम नवलपरासीमा हाट बजार बन्द गरिएको छ । मङ्गलबार जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि हाट बजारसहित सभा सम्मेलन, थप यता
ज्ञानु पंगेनी नवलपुर। चालु आर्थिक वर्षको ९ महिनाको अवधीमा सवारी दुर्घटनामा परि पूर्वी नवलपरासीमा ३४ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ३४ जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा थप यता