बुटवल । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले रुपन्देहीमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ थप यता
भिम भुसाल, नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा पहिलोपटक शल्यक्रिया सेवा सुरु भएको छ । बुधबार ६४ वर्षिय पुरुषको हर्नियाको निशुल्क शल्यक्रिया गरि सेवा सुरु गरिएको हो । विगत ३ वर्ष अघिदेखिको हर्नियाको थप यता
चितवन । चितवनको भरतपुर अस्पतालमा वैशाख १७ देखि ओपीडी लगायत सेवा बन्द हुने भएको छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीको संयोजकत्वमा बसेको बैठकले वैशाख १७ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था थप यता
नवलपुर । महेन्द्र राजमार्ग विस्तारको ठेक्का लिएको चिनियाँ ठेकेदारले सम्झौताअनुसार काम नगरेको भन्दै स्थानीयले विरोधस्वरुप दाउन्नेमा चक्काजाम गराएका छन् । बुटवल नारायणगढ खण्डको दाउन्नेमा सडक भत्किएर धूलो र दुर्घटनाको थप यता
दयाराम आचार्य, नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका डेढगाउँमा रहेको प्रसिद्ध धार्मिक स्थल अकलादेवीमा चैत पूर्णिमाका दिन लाग्दै आएको मेला स्थगित भएको छ । मंगलबार (आज) लाग्ने चैत पूर्णिमा मेला कोभिड १९ को जोखिमका कारण स्थगित थप यता
नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका यति बेला नगरचक्रपथ निर्माणमा जुटेको छ । देवचुली नगरपालिका भित्र रहेको १७ वटै वडालाई सडक सञ्जालमा जोड्न र नगर चक्रपथ भित्र सवारी साधन समेत गुडाउने गरी देवचुली नगरपालिका यति बेला थप यता
हरि शर्मा, नवलपरासी । पश्चिम नवलपरासीमा अक्सिजनसहितको सुविधायुक्त आइसोलेसन नहुँदा कोरोना संक्रमतिका गम्भीर बिरामीहरुलाई उपचारमा समस्या भएको छ। छिमेकी जिल्ला रुपन्देहीका कोरोना विशेष अस्पतालहरुमा समेत बेड अभाव हुँदा थप यता
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ । सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण थप यता
भिम भुसाल, देवचुली । मन्त्रिपरिषद बैठकले विद्यालय र कलेजको पठन पाठन भौतिकरुपमा गर्न नपाइने भने पनि पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा धमाधम सञ्चालनमा रहेका सम्पुर्ण संस्थागत तथा सामुदायिक विद्यालय वैशाख १९ गते सम्म थप यता
नवलपुर । २०७२ को भूकम्पले खण्डहर बनेको पूर्वी नवलपरासीको देवचुली नगरपालिका–६ स्थित कीर्तिपुर गाउँले यतिबेला आफ्नो मुहार फेरेको छ । भुकम्पले ढलाएको बस्ती गाउँले एक जुट भई उठाएको स्थानीय देवबहादुर लुंगेली मगरले सुनाए । थप यता