१७– असार, गोपी ज्ञवाली, परासी। सुनवल स्वाश्थ्य चौकीको स्तर उन्नती गरी १५ शैयाको अस्पताल बनाउने क्रममा अस्पताललाई सुनवल वार्ड नम्बर ८ बाट अन्यत्र लैजाने भए पछि अस्पताल यथा स्थानमा नै बन्नु पर्ने माँग राख्दै सुनवल वार्ड नम्बर थप यता
१७–असार, काभ्रे शिक्षा विकास तथा समन्वय इकाइ धुलिखेलका सब इञ्जिनियर घुस लिएको आरोपमा पक्राउ परेका छन्। १ लाख ५० हजार घुस लिएको आरोपमा सब इञ्जिनियर धनवीर भगवतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै थप यता
१७–असार, बुटवल । प्रदेश ५ सरकारले कक्षा ११ मा विज्ञान विषय पढ्ने सबै छात्राहरुलाई मासिक एक हजारको दरले छात्रवृत्ति दिने भएको छ । विज्ञान विषयमा छात्राहरुको आकर्षण बढाउने उद्देश्यले छात्राहरुलाई हरेक महिना एक हजार नगद थप यता
१७–असार, काठमाण्डौं सर्वोच्च अदालतले स्थानीय तहमा कर्मचारी पदपूर्ति प्रक्रिया अगाडि बढाउने कानुनी बाटो खोलिदिएको छ । सर्वोच्चमा ‘लोकसेवा विज्ञापन कार्यान्वयन नगर्न’ भन्दै परेको रिट अन्तरिम आदेश दिन नमानेपछि लोकसेवालाई थप यता
१७ असार, काठमाडौं नेपाल विद्युत प्राधिकरणले तोकिएको विद्युतीय लाइनको मापदण्ड पूरा नगरी भौतिक संरचना निर्माण भएमा बिजुली सेवा उपलब्ध नगराउने भएको छ । पछिल्लो सयममा विजुलीको तार घर बीच तोकिएको दूरी मिचेर घर बनाउने क्रम थप यता
असार–१६, संखुवासभा । संखुवासभाको सुदूर उत्तरी सिलिचोङ गाउँपालिकामा नेत्रविक्रम चन्द नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच जम्काभेट भएको छ । सो क्रममा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच थप यता
१६–असार, काठमाण्डौँ नेकपाका सांसद झपट रावलले राज्यले विभेद किन गर्ने भन्दै आरक्षण कोटाका बारेमा पुनरावलोकन गर्न आग्रह गरेका छन् । सम्पन्न परिवारको छोरो वा छोरी जनजाति वा दलित भएकै आधारमा कोटाको हकदार हुने रु एकछाक खान थप यता
१६–असार, काठमाण्डौँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि असार २१ गतेसम्म अनुदान सम्झौता गरिसक्न आग्रह गरेको छ। २०७२ सालमा गएको गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुगेका घरलाई पुनर्निर्माण गर्न थप यता
१५ असार, काठमाडौं । धादिङको बेनिघाटमा बस दुईवटा माइक्रोबस ठोक्किदा २ जनाको मृत्यु भएको छ । काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोक्किदा २ जनाको घटनास्थलमा नै थप यता
असार १४, धादिङ धादिङमा पास्नी भोज खाँदा २५ जना बिरामी भएका छन् । गजुरी गाउँपालिका९५ चिसापानीमा शनिवार राजाराम मिजारको छोरीको पास्नी भोज खाँदा फूड पोइजनु हुँदा २५ जना बिरामी भएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए थप यता