नवलपुर । पूर्वि नवलपरासीमा कोरोना संक्रमित एक बृद्धको मंगलवार राति मृत्यु भएको छ । जिल्लाको कावासोती नगरपालिका वडा नं.१४ का ७८ वर्षीय पुरुषको मृत्यु भएको मध्यविन्दु अस्पतालका (कोभिड फोकल पर्सन) डाक्टर शिवराज न्यौपाने ले थप यता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणका लागि निरन्तर सक्रियताका साथ काम गरिरहेको छ र सरकारले त्यसमा कुनै अवरोध नगरेको स्पष्ट पारेको छ । भ्रष्टाचार समृद्धिको बाधक भएकाले देशलाई थप यता
काठमाडौं । जाडोयाममा हुने सम्भावित जोखिन न्यूनिकरणको तयारीमा जुट्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिनुभएको छ । हिउँदको समयमा आउने विपद् (शीतलहर, हिमपात) बाट हुने जनधनको क्षति कम गर्न आवश्यक पूर्वतयारी र प्रतिकार्य थप यता
नवलपुर । पुर्वी नवलपरासी को मध्यविन्दु–९ बसन्तपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मत्यु भएको छ । लु २० प २४३७ नम्बरको मोटरसाइकललाई थुम्की देवी ब्राइट फ्युचर इंलिस बोडिङ्ग स्कूलको ग १ क २४८३ नम्बरको स्कूल बसले ठक्कर दिदा थप यता
देवचुली । नारायणगढ–बुटवल सडकखण्डमा कार्यरत आन्दोलित मजदुरहरुको माग सम्बोधन हुने भएको छ । समयमा तलव नपाएको, विना कारण कामबाट निकालिएको र कामदारको उचित व्यवस्थापन गर्न नसकेको भन्दै सडकखण्डमा कार्यरत मजदुरहरु आन्दोलनमा थप यता
चितवन। चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार रिउ र राप्ती नदीको दोभानको थप यता
काठमाडौं । मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल सेवाको स्वाभाविक विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको थप यता
इलाम । इलाममा भ्यान दुर्घटना भएको छ । तरकारी बोकेर झापाको दमकका लागि हिडेको २च १५ नम्बरको भ्यान इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा दुर्घटना भएको हो । राँके बजारबाट झापाको दमकका लागि छुटेको गरेको भ्यान सोमबार साँझ थप यता
काठमाडौँ। नेकपा सचिवालय बैठक पार्टीको मुख्य कार्यालय धुम्बाराहीमा दिउँसो बस्दैछ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनितिक प्रस्तावमाथि छलफल गर्ने कार्यतालिका रहेको छ थप यता
नवलपुर । व्यवस्थापन पक्षले दमन गरेको भन्दै नारायणगढ–बुटवल सडकखण्डका मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । मजदुरहरुको उचित व्यवस्थापन गर्न नसकेको भन्दै उनिहरु आन्दोलनमा उत्रिएका हुन् । उनिहरुले रजहरमा रहेको नारायणगढ बुटल रोड थप यता