भिम भुसाल, पौष–२३, नवलपुर । नवलपुरको पहाडि क्षेत्रमा चल्ने सवारीको जोखिमपूर्ण यात्रा नरोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । जोखिमपूर्णयात्रा रोक्नको लागी जिल्ला ट्राफिक प्रहरीले सवारीका हुट हटाउदा थप यता
पुस २२,जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा मेयरका गुण्डाहरुले सञ्चारकर्मीहरुमाथि कुटपिट गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको नेतृत्वमा पत्रकार महासंघ धनुषाका अध्यक्ष थप यता
भिम भुसाल पौष–२२,देवचुली । परोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले देवचुली–७ को अति–दुर्घटनाग्रस्त क्षेत्र गोरे घुम्तिमा ट्राफिक सचेतना गरेको छ । मंगलवार संस्थाको १३ औँ स्थापना दिवसको अवशरमा संस्थाको देवचुली सेवा थप यता
२२-पुस काठमाडौं । पूर्व–पश्चिम र उत्तर–दक्षिण रेलमार्गको बहस चलिरहेको समयमा सरकारले ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ संसद्मा दर्ता गराएको छ । जनकपुर–जयनगर रेल सेवा केही महिनामा सुचारू हुँदैछ । देशको थप यता
भिम भुसाल पौष–२१, देवचुली । नागरिक शिक्षा, घर, परिवार, समुदाय, विद्यालय, शैक्षिक संस्था, राज्यका संघ संस्थाहरु लगायत सामाजिक जीवनमा आवश्यक शील स्वभाव, आचरण, व्यबहार एवं लोकतान्त्रिक चिन्तनको विकास गर्ने अध्ययनको क्षेत्र हो । थप यता
२१- पुस,निजगढ, । कतिपय जनप्रतिनिधिहरू विकास निर्माण कार्यको ठेकेदारीमा आफै संलग्न भएको भन्दै आलोचना भइरहेका बेला बाराको कोहल्वी नगरपालिकामा पनि सोही प्रवृत्ति देखिएको छ । विगतमा ठेक्कापट्टाको काम गर्दै आएका नगर प्रमुख थप यता
पौष -२१ भक्तपुर । भक्तपुरमा प्रहरीले १४ जुवाडेलाई पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका ९, नीलबाराही रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट ६ लाख ८४ हजार १ सय २० रुपैयाँ, ७ हजार ६ सय थप यता
२१- पुस,सप्तरी। जनता आवास कार्यक्रमअन्तर्गत सप्तरी र सिरहाका करिब साढे एक हजार दलितको पक्की घर निर्माण हुने भएको छ । सङ्घीय सरकारको बजेटबाट चालू आवको असारभित्र सप्तरी र सिरहामा एक हजार ४३२ पक्की आवास निर्माण हुन लागेको सहरी थप यता
पुस- २१ ,पर्वत । पुलको जिल्लाको रुपमा ख्याति कमाएको पर्वतमा ‘अग्लो र लामो’ पुल निर्माण हुने भएको छ । पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी कुश्माको बडागाउँस्थित लभ्लीडाँडादेखि बाग्लुङ नगरपालिका–१४ थप यता
दमौली, पुस- २१ पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएको छ । राष्ट्रभक्तिको भावना जागृत गर्न र झण्डामार्फत व्यास नगरपालिकाको पर्यटन थप यता