काठमाडौं । दार्चुलाको व्यास गाउँपालिकास्थित कालापानी क्षेत्रको सुरक्षार्थ सुरक्षा फौज पठाइने भएको छ। गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि सुरक्षा फौज पठाउन लागिएको हो। सुरक्षा फौज पठाउनका लागि नेपाली सेनासँग थप यता
रबिन्द्र यादव, नवलपरासी पश्चिम । तस्करी गर्न नपाएपछि भारतीय तस्करहरुले सिमा खटिएका सुरक्षाकर्मीहरु माथि ढुङ्गामुढा प्रहार गरेका छन् । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका ६ कठहवाँ स्थित दशगजामा निगरानी गर्न खटिएका थप यता
काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा गरी १३ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, थप यता
नारायण शर्मा,नवलपरासी । रामग्राम नगरपालिकामा वितरण गरिएको चामलको तौलमा ठगी गरेको भन्दै राजेश राइस मिलका सञ्चालक पटवारी बानियाँलाई गुणस्तर तथा नापतौल कार्यालय-बुटवलले जिल्ला अदालत परासीमा मुद्दा दायर गरेको छ । बानियाँले थप यता
काठमाडौं । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल नेपालमा कोरोना थप यता
भिम भुसाल, नवलपुर । नवलपुरको देवचुली नगरपालिका ६ मा पर्ने देवचुली डाँडासँग खड्क बहादुर बराल (मगर) को बिगत ४० वर्षदेखि सम्बन्ध जोडिएको छ । नवलपुरको बोझादेखि गाई बाख्रा गोठ बनाउन भन्दै १९ वर्षे किशोर उमेरमा देवचुली चुचुरोको थप यता
काठमाडौं । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका थप यता
काठमाडौं । नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ । भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा थप यता
श्रीकान्त गुप्ता,बारा । बारामा आइतबार राती ८ बजे एकजना पत्रकार माथी अज्ञात समुहले आक्रमण गरेकोछ । तराई मधेस पत्रीकाका संबादाता पवन यादव माथी आज्ञात समुहले आक्रमण गरेको हो । उनलाई सामाचार संकलन कार्य सकेर राती ८ बजे घर जाने थप यता
रामचन्द्र मोक्तान, मकवानपुर । मकवानपुरको मनहरीमा ८० किलो गाँजा सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका ६ कि फुलमाया तामाङ रहेकी छिन् । उनको घरमा गाँजा लुकाई राखेको सूचनाको आधारमा ईलाका थप यता