साउन १ , नवलपरासी । नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका वडानम्बर ६ का ५९ वर्षीय कृष्णप्रसाद चालिसेको नदी किनारमा शव भेटिएको हो । गैँडाकोट–७ स्थित नारायणी नदी थप यता
चितवन । पश्चिम चितवनको शुक्रनगरमा एक युवकको शङ्कास्पद शव फेला परेको छ । बिहीबार राति करिब ११ः३५ बजे भरतपुर महानगरपालिका–२५ स्थित आफ्नै बारीमा २७ वर्षीय सञ्जय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । थप यता
चितवन । भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा भएको चोरी घटनामा मुद्दा चलाउन नमिल्ने भनी जिल्ला सरकारी वकिलको कार्यालय चितवनले निर्णय गरेको छ । आवश्यक निर्णयका लागि जिल्ला सरकारी वकिलको कार्यालय चितवनले उच्च सरकारी वकिलको थप यता
सुवास पण्डित, चितवन । भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो । उनको मंगलबार थप यता
चितवन । चितवनमा अर्का एक चिकित्समा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै चितवनमा संक्रमित चित्सिकको संख्या दुई पुगेको छ । संक्रमित चिकित्सक नाम चलेका हुन् । चितवनको कोभिड १९ प्रयोगशालामा गरिउको परिक्षणमा चितवन थप यता
चितवन । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा नमूना परीक्षण गरिएका २० जनामा कोरोना संक्रमण देखिएको छ । आज पुष्टि भएका मध्ये १ जना चिकित्सकसमेत रहेको स्रोतले जनाएको छ । आधिकारिक विवरण आउन बाँकि छ । स्रोतका अनुसार उनी थप यता
चितवन । चितवनका एक चिकित्सकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज गरिएको परीक्षणमा एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको उच्च स्रोतले जनाएको छ । ती थप यता
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका ४ मा रहेको फुयाल किराना पसल चोरीको घटनामा संलग्न एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरी चौकी हातिसुडेका प्रहरी सहायक निरीक्षक कृष्ण राज गौतमको नेतृत्वमा खटिएको टोलिले चोरिमा थप यता
रामचन्द्र मोक्तान, मकवानपुर । जेठ १ गते (आज) बाट मकवानपुरको हेटौंडामा लकडाउनलाई कडाई गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । अटो तथा मोटरसाइकल संचालनमा पनि रोक लगाईएको छ भने बजारमा खाद्यान्न ,ग्यास बाहेकका अन्य थप यता
मकवानपुर । धादिङको रोराङ गाउँपालिका १० मा करेन्ट लागेर १६ बर्षिया एक युवतिको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका १० स्थित मंगलबार मकै गोड्ने क्रममा बिजुलीको नाङ्गो तारमा छुन पुग्दा १६ बर्षिया बिपना चेपाङको मृत्यु भएको थप यता