नवलपुर । नवलपरासीस्थित धौवादी फलाम खानीमा रहेको फलामको भण्डार यसअघि अनुमान गरिएभन्दा बढी परिमाणमा रहेको फेला परेको छ । धौवादी फलाम कम्पनी लिमिटेडले आफू मातहतका वरिष्ठ भूगर्भविद्को संलग्नतामा गरेको अध्ययनले उक्त खानीमा थप यता
नवलपुर । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले किसानले उत्पादन गरेको चैते धान बिक्रिको जिम्मा सरकारले लिनु पर्ने बताउनु भएको छ । प्रदेशको अर्थ मन्त्रालयले विहिबार नवलपुरको कावासोतीमा आयोजना गरेको थप यता
भिम भुसाल, देवचुली । पूर्वि नवलपरासीको देवचुली नगरपालिकामा खेतियोग्य जमिन निमार्ण सम्बन्धि कार्यविधि संशोधन गर्न माग गरिएको छ । आज (मंगलबार) देवचुली ट्याक्टर समिति र हेभी एक्युपमेन्ट संचालक समितिले लिखित ध्यानाकर्षण सहित थप यता
नारायण शर्मा, पूर्वी नवलपरासी — दुम्कीवास बजारमा औषधि बिक्री गर्ने पसलको अनुमति लिएर अस्पताल संचालन गर्दैआएका ३ वटा नक्कली अस्पतालमा जिल्ला प्रशासन कार्यालयले बिहीबार छापा मारेर सिल गरेको छ । पूर्वी नवलपरासीका प्रमुख थप यता
नवलपुर । नवलपुरको कावासोतीमा माघ १७ गते राति अटो चालकको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन् । कावासोती नगरपालिका वडा नं। १३ गैरी घर भएका ५२ वर्षका माधवप्रसाद गिरीको हत्याको आरोपमा कावासोतीकै २० वर्षका पृथ्वी भुजेल थप यता
नवलपुर। एमसीसीको विरोधमा नवलपुरको कावासोतीमा प्रर्दशन गरिएको छ । बुधबार पाँच दलले संयुक्त रुपमा एमसीसी विरुद्ध र्यालीसहित कोण सभा गरेका छन् । र्याली कावासोतीको फलफूल चोक सहिद पार्कबाट सभापति चोक, कावासोती नगरपालिका थप यता
सुवास पण्डित चितवन । चितवनको भरतपुरमा निर्माणाधीन ६ लेनको गोन्द्राङ-पुलचोक सडकखण्डमा बनाइएको नालीमा परेर गत माघ ९ गते गैंडाको मृत्यु भएको घटना छानबिन समितिले प्रतिवेदन बुझाए पनि अझै सार्वजनिक गरिएको छैन । चितवन राष्ट्रिय थप यता
भिम भुसाल, देवचुली । पूर्वि नवलपरासीको देवचुली नगरपालिका १३ बहुलाहा खोला छेउको करिव ७ विघा क्षेत्रमा वनस्पती उद्यान बनाउन छलफल प्रारम्भ भएको छ । आज (शुक्रवार) देवचुली नगरपालिकाका प्रमुख पुर्ण कुमार श्रेष्ठको अध्यक्षतामा थप यता
देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेको मनकामना क्रसर उद्योगमा जेसिभीको ठक्करबाट एक जनाको निधन भएको छ । नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको देवचुली १३ मा रहेको मनकामना क्रसर उद्योगमा नम्बर नभएको थप यता
नवलपुर । नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) नवलपुरले एम सिसि खारेजी सहित ६ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी, नवलपरासी पूर्व मार्फत् प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । थप यता