नवलपुर । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ छरछरेमा मंगलबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । ट्याक्टरमा १६ जना सवार रहेकोमा ४ जना सकुसल रहेको र बाँकी ८ जना घाइते भएका छन् । जिल्ला थप यता
प्रेम न्यौपाने, कावासोती । इम्बक्स नवलपरासीको तेस्रो जिल्ला अधिवेशन तथा चौथो साधारणसभा मंगलबार दलदलेमा सम्पन्न भएको छ । अधिवेशनले नेपाल मा. वि. का प्रधानाध्यापक शिवप्रसाद देवकोटाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति थप यता
काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब केही घण्टापछि नै सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा फर्किएको छ । लिग अन्तर्गत मंगलबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै मनाङले थ्री स्टारलाई थप यता
जाजरकोट । अत्यावश्यक औषधि र सेवा नहुँदा ५० शैयाको जाजरकोट अस्पतालमा बिरामीहरु आउन छोडेका छन्। सरकारले चार वर्षअघि १५ सैयाबाट ५० शैयामा स्तरोन्नति गरेको जाजरकोट अस्पतालमा औषधि र उपचार दुवै नपाइने भएपछि बिरामी आउनै छोडेका थप यता
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन्। मन्त्रिपरिषदको आज बसेको बैठकले ज्ञवालीलाई प्रहरीको २७ औं महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो। आईजीपीको दौडमा डीआईजी तारिणीप्रसाद लम्साल र थप यता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनको परिधिभित्र रहेर स्वच्छ, पारदर्शी र व्यवसायिक स्वस्थता कायम गर्न उद्योगी व्यवसारीलाई आग्रह गर्नु भएको छ । काठमाडौंमा मंगलबार आयोजित महत्वपूर्ण व्यवसायीक व्यक्ति सम्मान थप यता
भिम भुसाल, नवलपुर । विप्लव नेकपा समुहले फागुन १ गते २५ औँ जनयुद्ध दिवस मनाउने घोषणा गरेसँगै नवलपुर प्रहरीले सकृयता बढाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख दिपक रेग्मीका अनुशार केन्द्रको आदेश अनुशार अघि बढ्ने र थप यता
नवलपुरका गायक गोविन्द भुषाल र पुर्णकला विसीको आवाज रहेको नयाँ गीत रुन दिन्न म भर्खर मात्र सार्वजनिक भएको छ । माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीत सार्वजनिक भए पछि हामी सँग थप यता
कावासोती । कावासोती नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कावासोती १६ डण्डामा हुने भएको छ । फागुन १ देखि ३ गते सम्म जनता माध्यामिक बिद्यालय डण्डामा प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार पत्रकार सम्मेलनको थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिकाको धौलागिरी टोलमा दुई सातादेखि भुस्याहा कुकुरको आतंकले स्थानीयवासी त्रसित भएका छन् । भुस्याहा कुकुरले पशुचौपायालाई टोक्न थालेपछि सर्वसाधारण आतंकित भएका हुन् । स्थानियलाई कुकुरले थप यता