बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ थप यता
बैतडी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले वितरण गरेको आत्याधुनिक एम्बुलेन्सलाई चित्तल तस्करको आरोप लागेको छ । ईलाका प्रहरी कार्यालय गोकुलेश्वले एम्बुलेन्समा चित्तल तस्कर भएको विशेष सुचनाका आधारमा चेकजाँच थप यता
डडेल्धुरा । ललिता निवास जग्गा प्रकरणमा आफ्ना पार्टी नेता विजयकुमार गच्छदारलाई षड्यन्त्र पूर्वक फसाइएको भन्दै नेपाल तरुण दल डडेल्धुराले प्रदर्शन गर्दै प्रधानमन्त्री केपि शर्मा ओली र अख्तियार दुरुपयोग अनुसन्धान अयोगका थप यता
प्रकाश विसी डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा तेस्रो पटक भारी हिमपात भएपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। हिमपातले पहाडी साता जिल्ला बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, दर्चुला, बझाङको सडक अवरुद्ध थप यता
पुस -२३, दैलेख । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले जिल्लाका पश्चिम क्षेत्रमा रहेका विभिन्न स्थानीय तहमा रहेका ९३ छाउगोठ भत्काएको छ । जिल्लाको पश्चिममा समस्याका रुपमा रहेको छाउप्रथालाई निरुत्साहित गर्न थप यता
काठमाडौँ, १३ पुस । नेपालमा पहिलोपटक ‘सुख सर्वेक्षण’ सातै प्रदेशमा गरिने भएको छ । यही फागुनदेखि सर्वेक्षण थालिने केन्द्रिय तथ्यांक विभागले जनाएको छ। तथ्यांक विभागका निर्देशक रामहरि गैरेका अनुसार प्रश्नावलीको पहिलो खेस्रा थप यता
पुस १३, काठमाडौँ बालबालिका इन्टरनेटको असुरक्षित प्रयोगमा फस्दै गएको एक अध्ययनले देखाएको छ । बालबालिकाको अधिकार र बाल यौनहिंसाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था इक्याप्ट लक्जेम्बर्गले ‘इन्टरनेट सेफ्टी थप यता
काठमाडौं। सातै प्रदेशका सरकारहरू खर्चमा निकै कमजोर देखिएका छन्। सातै प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा प्रदेश सरकारको समग्र खर्च स्थिति ७.५३ थप यता
पौष ३,काठमाडौंमा पश्चिमी तराईका केही स्थानमा शित लहरको अवस्था देखिएको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका अधिकांश भूभागमा भूभागमा हुस्सु र कुहिरो देखिएको महाशाखाको भनाई छ । पहाडी भूभागमा आंशिक बदलीको थप यता
काठमाडौँ – देशभरि नै चिसो बढ्ने क्रम तीव्र रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उल्लेखनीय मौसमी प्रणाली नभए पनि तराईका अधिकांश क्षेमा हुस्सु तथा कुहिरो लागेको मौसमविद वरुण पौडेलले जानकारी दिएका छन् । न्यूनतम र थप यता