दयाराम आचार्य, देवचुली । विद्यालय स्तरीय विपद व्यवस्थापन योजना तर्जुमा कार्यशाला आजदेशी देवचुली नगरपालिकामा शुरु भएको छ । देवचुली नगरपालिकाको भिमसेन माध्यामिक विद्यालयमा दिगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजना थप यता
नवलपुर । नवलपुरका सामुदायिक बिद्यालयहरुले शिक्षण सहयोगका नाममा बिद्यार्थीबाट शुल्क असुलिरहेका छन् । आज मंगलवारबाट नवलपुरका सरकारी विद्यालयमा परीक्षा शुरु भएको छ । परीक्षाको पूर्वाद्र्धमै शुल्क ल्याएर नबुझाए परीक्षा थप यता
भिम भुसाल, देवचुली । नवलपुरको देवचुली नगरपालिकाले किशोरीहरुलाई स्वास्थ्य पोषण तथा आईरन चक्की वितरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका स्रोत शिक्षकहरुको लागि नगरपालिकाले किशोरीहरुलाई स्वास्थ्य थप यता
नवलपुर। नवलपुरमा सन्तानको रहर पुगेका महिला तथा पुरुषका लागि निशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा जिल्लाका ८ वटै पालिकाका १२ र जिल्ला अस्पताल एक ठाउँमा गरी १३ स्थानमा थप यता
खगेन्द्र पराजुली, नवलपुर। नवलपुर देवचुलीमा कडा खाले शिघ्र कुपोषणका ७ र मध्यम कुपोषणका ३७ जना बालबालिका पहिचान भएका छन् । नगरपालिकामा ११ दिनसम्म भएको शारीरिक लेखाजोखा कार्यक्रममा गरिएको स्क्रिनिङमा १ हजार २ सय ८४ बालबालिका थप यता
बैतडी । लामो समयदेखि तलब नपाएको भन्दै बैतडीका शिक्षकहरु आन्दोलित भएका छन् । बैतडीको सिगास गाउँपालिकाका स्थीत सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले लामो समय देखि तलव नपाएको भन्दै गाउँपालिकालाई २४ घण्टे थप यता
नवलपुर । पूर्वि नवलपरासीमा कोरोना भाईरस (कोभिड १९) का कारण आज २ जनाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षिया महिला र कावासोती नगरपालिका वडा नं. ६का ६७ वर्षीय पुरुषको आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय थप यता
काठमाडौं । स्थगित भएको कक्षा १२ को वार्षिक परीक्षा आगामी ९ मंसिरदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ८ वैशाखबाट सञ्चालन हुने गरी तय भएको, तर कोभिड– १९ का कारण स्थगित भएको कक्षा १२ थप यता
नवलपुर । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ परीक्षणका लागि जिल्लामा पहिलोपटक पिसीआर मेसिन भित्रिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा रहने गरी सङ्घीय सरकारले आज पिसीआर मेसिन थप यता
कावासोती । पूर्वी नवलपरासीमा बुधबार एक जना कोरोना संक्रमितको निधन भएको छ । मन्यविन्दु १५ निवासी ७५ पुरूष चितवनमा मेडिकल बुधबार निधन भएको हो । असोज २० गते पोजेटिभ देखिएका उनमा स्वास्वप्रश्वास र निमोनियाको समस्या थियो । यो थप यता