भिम भुसाल, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा कुनै पनि विद्यालयले भर्ना, अभिलेखिकरण वा अन्य कुनै पठनपाठनका नाममा एक रुपैयाँ पनि शुल्क लिन नपाउने भन्दै अभिभावकलाई विद्यालयमा शुल्क नतिर्न नगरपालिकाले आग्रह थप यता
नवलपुर । लुथरन वल्र्ड रिलिफको सहयोगमा सहमति गैंडाकोटले नवलपुर जिल्लाको एक मात्रै अस्थायी कोभिड १९ अस्पताल रजहर प्राकृतिक चिकित्सालयको इमरजेन्सी कक्षका लागि आधुनिक ७ वटा अस्पताल वेड सहित २ लाख ४१ हजार ३९४ रुपैया वरावरको थप यता
देवचुली । देवचुली नगरपालिकामा तत्काल विद्यालय नखोल्न शिक्षा शाखा देवचुली नगरपालिकाले निर्देशन गरेको छ । असोज १२ गते बसेको नगर शिक्षा समितिको बैठकले तत्काल विद्यालय सञ्चालन गर्न सकिने अवस्था नरहेको हुँदा नगरभित्रका थप यता
माधव सुवेदी, देवचुली । देवचुली कलेज रजहरका प्रमुख राजन गौतमले आफ्नो जन्मदिनको अवसरमा एक अनाथ विद्यार्थीलाई ९ र १० सिभिल इन्जिनियरिङ पढाउने जिम्मा लिएका छन् । देवचुली कलेजका प्रमुख साथै रजहर जेसिजका अध्यक्ष समेत रहेका थप यता
असोज ११,काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण रोकिएका परीक्षाहरु छठपछि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालनका लागि तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय पनि भइसकेको त्रिविले जनाएको छ थप यता
काठमाडौँ । कोरोना संक्रमितहरू निको भएर घर फर्कने क्रम बढ्दै गएको छ । पछिल्लो एक साताको तथ्यांकलाई आधार मान्दा एक सय जना संक्रमितमध्ये ८९ जना निको भएर घर फर्किएका छन् । गत ३ असोजदेखि शुक्रबारसम्म ९ हजार २१ जना संक्रमित थप यता
चितवन । कोरोना सङ्क्रमणका बेला यहाँ स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन र भदौमा थप यता
दिपेन्द्र अधिकारी, भरतपुर । भरतपुर अस्पताल र यस मातहत रहेको कोभिड ल्याबका कर्मचारीले अझै कोरोना जोखिम भत्ता पाएका छैनन् । चैतदेखिको गणना भई भत्ता पाउनुपर्नेमा अहिलेसम्म नपाएको स्वास्थ्यकर्मी र अन्य सम्बन्धित थप यता
भिम भुसाल, देवचुली । नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर)को देवचुली नगरपालिकामा कोरोनाको कन्ट्याक ट्रेसिङमा परेका ७२ जनाको स्वाब परिक्षण भएको छैन् । संक्रमण पुष्टि भएका देवचुलीका विभिन्न वडामा संक्रमित परिवारकै सदस्यले थप यता
भिम भुसाल, नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ११ का ३१ वर्षिय पुरुषको ३९ घण्टा पछि सेनाले शव ब्यवस्थापन गरेको छ । कोरोनाको उपचारका क्रममा असोज २ गते राति १२ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएका पुरुषको उपचार खर्च थप यता