रबिन्द्र यादव, नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा एकैपटक थप तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान प्राप्त रिपोर्ट अनुसार रामग्रामका दुई महिला र सुस्ताका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । केहिबेर थप यता
नवलपुर । नवलपरासी बर्दघाट सुस्ता पुर्व नवलपुरमा थप एक जनमा कोरोना पोजेटिभ पुष्टी भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा बिहिवार गरिएको परिक्षणमा नवलपुर बिनयि त्रिवेणी गाउपालिका एक पुरुषमा कोरोना पोजेटिभ पुष्टी थप यता
नारायण शर्मा, नवलपुर । पूर्वी नवलपरासीका ९ वटा इँट्टा भट्टामा कार्यरत ८ सय ८० भारतीय मजदुरहरुले आफ्नो घर फर्कन पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका छन् । उनीहरु बालबच्चा समेत छन् । लकडाउनका कारण विगत २ महिनादेखि अलपत्र थप यता
भिम भुसाल, नवलपुर । लकडाउनको समय बालवालिकाको निगरानी कम भएको भन्दै नेपाल अभिभावक महासंघ जिल्ला तदर्थ समिति नवलपुरले चिन्ता ब्यक्त गरेको छ । आज नवलपुरको देवचुली नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै बालवालिकाको थप यता
काठमाडौं । गृहमन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्न उपत्यकाका सबै स्थानीय तहलाई अनुरोध गरेको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरेको हो । जेठ १ गतेको बैठकमा थप यता
जनकपुरधाम । धनुषाको गंगुलीमा रहेको क्वारेन्टाइनलाई सिल गरिएको छ। धनुषाको नगराइन नगरपालिकामा रहेको क्वारेन्टाइनस्थलमा रहेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनलाई सिल गरिएको हो। एक हप्ताको अवधिमा पाँच थप यता
काठमाडौं । झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि थप यता
भिम भुसाल, देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर २ का १२ ब्यक्तिको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । आज भरतपुर कोरोना अस्पतालमा लगिएका १२ ब्यक्तिको स्वाब रिपोर्ट नेगेटिभ आएको देवचुली नगरपालिकाले थप यता
नवलपुर । जागृति बाल तथा युवा सरोकार नेपालद्धारा कन्नालन स्विजरल्याण्डद्धारा नवलपुरका १ जिल्ला अस्पताल र ६ पालिकाहरुमा मेडिकल सामाग्रीहरु एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ । नवलपुरको जिल्ला अस्पतालमा ८ लाख १० हजार २९ थप यता
रबिन्द्र यादव - नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा दोस्रो व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं ५ बेलवानीका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय थप यता