१७ -पौष, नवलपुर । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नवलपुरको कावासोतीमा छैठौं नवलपुर महोत्सव २०७६ हुने भएको छ । यही आउँदो माघ ९ गतेदेखि १९ गतेसम्म कावासोती ३ थकाली चोक स्थित राममन्दिर नजिकको खेल मैदान अर्थात् नमूना नवलपुर थप यता
राजु चापागाई १६-पौष,हुप्सिकोट। हुप्सिकोट गाउँपालिका -५ स्थित त्रिभुवन आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरिएको छ । युवा अभियन्ताहरुले सामाजिक संजाल फेसबुकद्वारा विभिन्न व्यक्तिहरुको सहयोगमा थप यता
१६-पुस , नवलपुर । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष आजदेखि शुरु भएको छ । सरकारले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । पर्यटन उद्योगमा निजी क्षेत्रको लगानी विस्तार हुने क्रम तीव्र छ भने सरकारले थप यता
१५–पौष, देवचुली । जन जाग्रीत युवा क्लव , देवचुली ९ विशालटारको आयोजनामा २५ औँ जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । मंगलबार घुमाउरी पिकनिक स्पट परिसरको खेलमैदानमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता थप यता
१५–पौष, भिम भुसाल, देवचुली । देवचुली नगरपालिकालाई विषादि रहित नगर बनाउन कृषकहरुले आग्रह गरेका छन् । मंगलबार देवचुली १३ दलदलेमा रहेको कृषि उपज बजार संकलन केन्द्रमा, नगरपालिकाको कृषक समूहसँग गरिएको अन्तरकृयामा कृषकहरुले थप यता
पुस १४, नवलपुर । अज्ञात समूहले पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं. १४ को वडा कार्यालयमा आगजनी गरेको छ । गएराती भएको आगलागीबाट कार्यालयका फर्निचरहरु जलेको छ । साविक अग्यौली गाविसको कार्यालयमा आगलागी भएको हो । आफ्नै थप यता
१३–पुस भिम भुसाल, देवचुली । नवलपुरको गैडाकोट थुम्सि नारायणी नदिबाट २ ब्यक्ति बेपत्ता भएका छन् । देवचुली नगरपालिका १३ दलदले बोटे टोल बसोबास गर्ने वर्ष ४८ को सन्चर बोटे र बर्ष ४९ को सुक्र बोटे यहि पौष ११ गतेदेखी बेपत्ता भएको थप यता
भिम भुसाल, नवलपुर। गण्डकी प्रदेशको नवलपुर बाल विवाहहुने जिल्लाको प्रथम सुचिमा रहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले बताउनुभएको छ । गैडाकोट नगरपालिका वडा नम्बर ११ लाई बालमैत्रि वडा घोषणा कार्यक्रमा बोल्दै थप यता
११-पुष सन् १८१६ को सुगौली सन्धि अनुसार नवलपरासी जिल्ला र भारतको अन्तराष्ट्रिय सीमाना नारायणीरगण्डकी नदी हो । सन्धिमा उल्लेख भए अनुसार नारायणीरगण्डकीको पश्चिमतर्फ नेपाल र पूर्वतर्फ भारत हो । सुगौली सन्धिताका सुस्ता भन्ने थप यता
कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहको बिरुद्धमा सडक अवरुद्ध गरिएको छ । अभिनेता श्यामकुमार मिश्रालाई कुटपिट गरेको भन्दै स्थानियले कारवाहीको लागि माग गरेका छन । गत पुष ५ गते आफ्नै घरमा थप यता