कावासोती । बिग्रेका सवारीलाई समयमै व्यवस्थापन गर्न नसक्दा राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बिग्रिएर रहेका धेरै सवारी समयमा नहटाउँदा दुर्घटनाको थप यता
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ मा पर्ने त्रिवेणी–वर्दघाट हुलाकी सडकमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ । हुलाकी वाटोमा निर्माणाधिन कलबटमा मोटर साईकल ठोकिदाँ मोटरसाइकल चालक थप यता
कावासोती । पूर्वी नवलपरासीको कावासोती ८ खर्कटा जंगलमा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको निधन भएको छ । नवलपुर प्रहरीका अनुसार गएराति उत्तरबाट दक्षिण जाँदै गरेको ना २२ प ६५५५ मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा थप यता
भरतपुर । नारायणगढ–मुग्लिन खण्डमा सडक विस्तार भएपछि दुर्घटनाको संख्यामा कमी आएको छ । साँघुरो र भत्किएको सडक हुँदा यहाँ दुर्घटनाको जोखिम बढी थियो । चालू आर्थिक वर्ष ०७७र७८ को छ महिनामा नारायणगढ–मुग्लिन सडकमा १९ वटा सवारी थप यता
दीपक भट्टराई, कावासोती । बुटवल–नारायणगढ सडकखण्ड अन्तरगत पूर्वी नवलपरसीको मध्यविन्दु ७ चोरमारा जंगलमा शनिबार दिउँसो भएको सडक दुर्घटना एक जनाको मृत्यु भएको छ । बुटवलबाट नारायणगढ आउँदै गरेको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार थप यता
डोटी । डोटीको केआईसिंह गाउँपालिका वडा नं. २ सेलपाखाको उचाकुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्थानीय मन्दिरको ढुङ्गा बोक्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको स्थानीय पुर्ण बमले जानकारी थप यता
भिम भुसाल, देवचुली । पूर्वी नवलपरासीको कावासोतीमा जिल्ला प्रहरीको गाडिसँग मोटरसाईकल ठक्कर खाँदा देवचुलीका एक युवक घाईते भएका छन् । पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु ३१ प ७१७४ नम्बर मोटरसाईकलसँग प्रहरीको सवारी ठक्कर थप यता
गुल्मी । गुल्मीमा अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्। गुल्मी दरबार गाउँपालिकाको गैडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो रिक्सा शुक्रबार राति भगारीमा दुर्घटना भएको थप यता
दार्चुला । दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगाका लागि छुटेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक भर्तोला भन्ने ठाउँमा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो । चालक शेर सिंह थप यता
देवचुली । नवलपुरको दलदले कुमसोत सडक खण्डमा जीप दुर्घटना भएको छ । ना ५ च १६८९ नं को जीप साझँ ६ बजे दुर्घटना हुँदा चालक सहित तिन जना घाईते भएका छन् । निर्माण सामाग्री पुर्याएर फर्कने क्रममा कुमसोत जंगलमा जीप अनियन्त्रीत भई सडक थप यता