भिम भुसाल, देवचुली । देवचुली नगरपालिकामा कोरोना पोजेटिभ देखिएको भन्दै अफवाह फैलिएको प्रती नगरपालिकाले आपत्ती जनाएको छ । संयमित हुनुपर्ने समयमा नकरात्मक अफवाह फैलाईएको भन्दै देवचुली नगरपालिकाले ध्यानाकर्षण गराएको हो थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिकाले नगरभित्र रहेका ५ स्वास्थ्य संस्थालाई पुन प्रयोगमा ल्याउन सकिने पिपिई सहितका स्वास्थ्य सामाग्री बितरण गरेको छ । नगरपालिकाले स्वास्थ्यकर्मिको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको थप यता
खगेन्द्र पराजुली, नवलपुर । नवलपुरमा आज मंगलवार ९६ जनाको र्यापिड टेष्ट भएको छ भने हिजो संकलन भएका ५ वटा स्वाव नमूनाको रिपार्ट प्राप्त भएको छ । आज नवलपुरमा परिक्षण भएका ९६ जनाकै आरडीटीको नतिजा तथा प्राप्त ५ वटा स्वावको रिपोर्ट थप यता
खगेन्द्र पराजुली, देबचुली । देबचुली नगरपालिका नवलपुरका ८ वटा पालिकामध्ये कोरोना संक्रमण फैलिन नदिन र रोकथामका उपायलाई मध्यनजर गर्दै सबैभन्दा पहिले पहलकदमी थालेको स्थानीय सरकार हो । यस्तै सम्भावित संकटको परिस्थितिको थप यता
खगेन्द्र पराजुली, देवचुली । गत चैत्र तेस्रो साता लागेसँगै १ सातामा देबचुलीका १७ वटै वडामा दैनिक ज्यालामजदुरीमा आश्रित तथा बिपन्न परिवारका लागी भन्दै नगरपालिकाले द्रुत गतिमा राहत स्वरुप खाद्य सामाग्री बितरण गर्यो । थप यता
भिम भुसाल, देवचुली । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि देवचुली नगरपालिकाले जनस्तरबाट शुरु गरेको खाद्यान्न बैङ्कमा डाक्टर आशिषबावु अर्यालले ब्यक्तिगत सबैभन्दा धेरै रकम सहयोग गर्नुभएको छ । सरकारले लकडाउन शुरु थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिकामा रहेको देवचुली ह्याचरी चल्ला उद्योगबाट उत्पादित कुखुराका चल्ला देवचुलीका विभिन्न वडामा वितरण भएका छन् । एक हप्ता अघि देवचुलीको वडा नम्बर ७ र हिजो आईतवार देवचुली वडा नम्बर ९ मा ह्याचरी थप यता
देवचुली । मानवकाे सेवा जिवनकाे सर्वाेत्तम कार्य हाे भन्ने भावनाबाट उत्प्रेरित भई देवचुली जेसीज र नारायणी टाेल सुधार समितिले हिजाे र अाज सडकमा घर तर्फ हिडेका बटुवाहरुलाई खाना, माक्स तथा खाजाकाे व्यवस्था गरेकाे छ । हिजाे करिव थप यता
खगेन्द्र पराजुली, नवलपुर । देबचुलीबाट हिजो स्वाव परिक्षणका लागी भरतपुर पठाईएका ५ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । योसँगै देबचुलीबाट गरिएका ६ वटा स्वाव परिक्षणको नतिजामा ६ जनामै कोरोना संक्रमण भाईरस नदेखिएको जिल्ला थप यता
भिम भुसाल, देवचुली । सरकारले घोषणा गरेको लकडाउनको आज २३ औँ दिन चलिरहदा प्रगतिनगरका स्थानियले अलपत्र परेका भोका यात्रुलाई खाजा, पानी र छाताको ब्यवस्था गरेको छ । पुर्व–पश्चिम राजमार्ग भएर पैदल हिड्ने यात्रुलाई प्रगतिनगरका थप यता