मंसिर १०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेण्डिसाइटिसको अपरेशन गर्ने तयारी गरिएको छ । पेट दुखेपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट थप यता
काठमाण्डौ । काठमाण्डौका विभिन्न सुर्ती उद्योगविरुद्ध कर छलीको मुद्दा दायर भएको छ । सुर्ती उद्योग, केही कम्पनी र सञ्चालकविरुद्ध १० करोड १५ लाख रुपैयाँ बिगो र ३ र ३ वर्षका दरले कैद सजाय माग गरेर राजस्व अनुसन्धान विभागले थप यता
१९-कात्तिक, काठमाडौँ । स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे २ वर्षको अवधिमा प्रहरीले ८० जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ । जनताको सेवामा खटिने बाचासहित चुनाव जितेका जनप्रतिनिधि एकपछि थप यता
काठमाडौँ । हिन्दुहरुको अर्को महान पर्व छठ आजदेखी सुरु हुदैँछ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबार (आज) देखि सुरु हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन थप यता
काठमाडौं । यमपञ्चकको अन्तिम दिन आज स्वेदश तथा विदेशमा रहेका हिन्दुहरुले परम्परा अनुसार दिदीबहिनीबाट दाजुभाईको दीर्घायु, सुख तथा समृद्धिको कामनाका साथ भाईटिका लगाईदैंछ । ११ बजेर ५५ मिनेटमा रहेको उत्तम साइतमा नै सबैले थप यता
८-कात्तिक, काठमाडौं । नेपाली हिन्दूधर्मालम्बीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । तिहार सुरु भए पनि कागपूजा भने भोलि गरिँदै छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अर्थात् यमपञ्चकको पहिलो दिन आज बेलुकी थप यता
काठमाडौं, कात्तिक- ७ र्यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ लाई प्रहरीले अभद्र व्यवहार कसूरमा मुद्दा अघि बढाउने भएको छ। घिसिङलाई ‘जरूरी पक्राउ पूर्जी’ अन्तर्गत बिहीबार बिहान जावलाखेलबाट महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थप यता
कार्तिक २– पाँच वर्ष मुनीका बालबालिकालाई आज (शनिबार) भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । सरकारले शनिबार र आइतबार दुई दिन ६ महिनादेखि र पाँच वर्ष मुनिका बच्चा भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । प्रदेश तथा स्थानीय तहसँग थप यता
काठमाडौँ । यसपालिको दसैं अवधिभर सवारी दुर्घटनामा परी मुलुकमा १ सय ११ जनाले ज्यान गुमाएका छन् । यो असोज १२ घटस्थापनादेखि २६ गते पूर्णिमासम्मको तथ्यांक हो । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले चालकको लापरबाही, थप यता
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक गरेको छ । गत वैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा पुराना र नियमित गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी थप यता