२३- मंसिर,चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार थप यता
२३-मंसिर,खोटाङ । रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ । “म सुतिरहेको थिएँ, बम थप यता
२३- मङ्सिर , भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वमा करिब २०७ देश छन् भने धेरै प्रकारका शासन व्यवस्था छन्। कोही निरंकुश छन्। कोही तानाशाही छन्। कोही राजतन्त्रात्मक छन्। कोही राजासहितका बहुदलमा आधारित छन्। कोही थप यता
२३-मंसिर । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को नवौं दिन आज सोमबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा थप यता
कोहलपुर । बाँकेको कोहलपुर तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले कफ्र्यू लगाएको छ । कोहलपुरबाट पूर्वतर्फ रैनी खोला, उत्तरमा चिसापानी, पश्चिममा किरननाला र दक्षिणमा हबल्दारपुरसम्म कफ्र्यू लगाइएको हो । सो क्षेत्रमा प्रदर्शन थप यता
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व गृह तथा उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला भोली नवलपुरको कावासोती आउनुहुने भएको छ । पत्रकार तिर्थराज भुसाल स्मृति ट्र«स्टले आयोजना गरेको पत्रकार तिर्थराज राष्ट्रिय पत्रकारिता थप यता
२२-मंसिर ,दाङ । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि स्थिति तनावपूर्ण भएको छ। कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा आइतबार बिहान ट्रकले एक स्कुले बालिकालाई ठक्कर दिएको थियो। थप यता
मंसिर २२ संगीता धामीले कक्षा १० मा पढ्दाको कुरा हो, विद्यालय स्तरीय कुस्ती प्रतियोगिताका लागि प्रशिक्षकहरूले विद्यालयरविद्यालयमा गएर विद्यार्थीलाई भाग लिन प्रस्ताव गरेको उनले थाहा पाइन्। उनी आफैं गएर प्रशिक्षकहरूलाई थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिकाको सबै वडामा वडा कार्यालय निमार्ण गर्ने कार्यले तिव्रता पाएको छ । वडावासीको समस्या र आवश्यकतालाई सहज बनाउन वडा कार्यालय भवन निमार्णको थालनी गरीएको हो । देवचुली नगरपालिकाको ६ ओटा वडाको थप यता
२० मङ्सिर । १३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा डिसेम्बर ७ (भोलि) नेपाल र माल्दिभ्स खेल्दै छन् । उक्त खेल दशरथ रंगशालामा हुने छ । नेपाल र माल्दिभ्स बिच हुने फुटबल खेलको सहि अनुमान लगाउनेलाई नेपाल टेलिकमले थप यता