चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि थप यता
मंसिर २६, नवलपरासी । पश्चिम नवलपरासीमा सडक दुर्घटना न्यूनिकरण गर्न निर्माण सामग्री बोक्ने टिप्परलाई टाईमकार्ड लागु गर्न लागिएको छ। तीब्र गतिमा गुड्ने टिप्परका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन थप यता
संखुवासभा । जिल्लाको मादी नगरपालिका–५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। गएराती १२ बजेतिर गरिएको आगजनीका कारण कार्यालयको कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट थप यता
२५- मङ्सिर ,कावासोती पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले पशु मृत्यु सिफारिस गरेबापत १ हजार दुई सय रुपैयाँ दस्तुर लिएको छ । पशु बिमा रकम दाबीका लागि सिफारिस लिन पुग्ने किसानसँग नगरपालिकाले सो दस्तुर लिएको हो। किसानहरुलाई थप यता
नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट -३ गिरुबारीमा रहेको प्रदुक बहुउद्देश्यीय सहकारी संस्था लि. ले स्थलगत अनुगमन गरेको छ । संस्थाका अध्यक्ष नयॉं दत्त गौतम संस्थाका उपाध्यक्ष अनिल थापा सचिव मात्रिका प्रसाद राना कोषाध्यक्ष थप यता
भिम भुसाल देवचुली । मंसिर-२५, देवचुली नगरपालिका ४ बस्ने वर्ष १० का बिवस बसेल (नेपाली)को स्वास्थ्य अवस्था बुझ्न साँसद सहितको टोली अस्पताल पुगेको छ । ब्लड क्यानसरको लक्षण देखिएका बालकको स्वास्थ्य अवस्था बुझ्न प्रदेश सांसदहरु थप यता
देवचुली । लागुऔषध सहित २ जनालाई मंगलबार प्रहरीले नवलपुरको रजहरबाट पक्राउ गरेको छ । देवचुली नगरपालिकाबाट अवैध लागूऔषध नोफिन, डाइजोपम्प ४७, फेनेर्गन ४७, सिरिन्ज ४४ सहित २ जनालाई इलाका प्रहरी रजहरले पक्राउ गरेको हो । पक्राउ थप यता
मंसिर २४, महोत्तरी । धान काट्ने बेला परेपछि महोत्तरीका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय अहिले सुनसान भएका छन्। गरीब, दलित र अवसरबाट पछि परेका जनजाति समुदायका नानीहरु मङ्सिर लागेसँगै धान काट्न, धानखेतमा सिला खोज्न र थप यता
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) आज समापन हुँदैछ । अन्तिम दिन आज विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको समापन समारोह ५ बजेपछि सुरु हुनेछ । फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको थप यता
भिम भुसाल २३–मंसिर, देवचुली । नेपाल सरकारको युवा स्वरोजगार परियोजना नवलपुरको देवचुलीमा प्रभावकारी बनेको छ । आर्थिक रुपमा विपन्न तथा स्वरोजगार बन्न चाहाना राखेका युवा ब्यवसायिहरुले सहकारीको माध्यमबाट न्युनतम ब्याजदरमा थप यता