मंसिर १५ ,नवलपुर। शनिबार भएको उपचुनावमा अहिलेसम्म मतपरिणाम सार्वजनिक भएका ३९ वडामध्ये कांग्रेसले ११ वडामा जित हासिल गरेको छ । निर्वाचन आयोगकाअनुसार ३९ मध्ये नेकपाका उम्मेद्वारले २२ र नेपाली कांग्रेसका उम्मेद्वारले ११ थप यता
भिम भुसाल, देवचुली । Your Choice एजुकेशन कन्सलटेन्सिको १२ औँ शाखा अब देवचुलीको दलदलेमा शुभारम्भ हुने भएको छ । विद्यार्थिहरुलाई बैदेशीक शिक्षामा सहजता दिलाउने उदेश्यले नवलपुरको देवचुली नगरपालिका १३ दलदलेमा शाखा विस्तार गर्न थप यता
१३ मंसिर,काठमाडौं, । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट थप यता
चितवन । चितवनको भरतपुरमा बम बिस्फोट भएको छ । यही मंसिर १४ गते हुन लागिरहेको उपनिर्वाचनको संघारमा निर्वाचन हुन लागिरहेको भरतपुर वडा नं. १६ मा एकाबिहानै सिलिन्डर बम बिस्फोट भएको हो । बम बिस्फोट फुर्तीचोकदेखि वडा कार्यालय थप यता
१२ मंसिर, सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६, नरपानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ । मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको अवस्था गम्भीर छ थप यता
१२ मंसिर, काठमाडौं । ‘नेपालीका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिए थप यता
मंसिर ११,काठमाडौं । सरकार र निजी मेडिकल सञ्चालकबीच रातारात दुई बुँदे सहमति भएको छ । मंगलबार राति सरकार निजी मेडिकल सञ्चालकबीच सहमति भएको हो । सहमतिअनुसार निजी मेडिकल सञ्चालकहरुले अशुलेको अतिरिक्त शुल्क फिर्ता वा समायोजन थप यता
मंसिर ११, काठमाडौँ । कैलाली र कञ्चनपुरका सीमाक्षेत्रमा भारतीय पक्षले एकलौटी रूपमा ट्रेन्च खनेर लगाएको काँडेतार अहिलेसम्म हटाउन पहल भएको छैन। गत माघ महिनामा भारतीय पक्षले कैलालीमा करिब तीन किलोमिटर र कञ्चनपुरको डोकेबजारमा थप यता
भिम भुसाल, मंसिर १०, देवचुली । नवलपुरमा रहेको बिनोद चौधरीको उद्योगले जनतालाई सास्ती भएको स्थानियले गुनासो गरेका छन् । देवचुली नगरपालिका–२ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले बातावरणमा प्रदुषण बढाएपछि स्थानियले थप यता
शनिबार दिउँसो एउटा प्राइभेट नम्बरको गाडी पुतलीसडकबाट भृकुटीमण्डपतिर सोझियो। कार सामान्य नै थियो तर त्यसको दाँयाबाँया असामान्य तरिकाले मान्छेहरू दौडिरहेका थिए। कालो चस्मा, सुटपाइन्ट लगाएका व्यवसायिक सुरक्षागार्डजस्ता थप यता