१५ -कात्तिक , काठमाडौं, नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले १२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र मान्छे जलाएको घटनाबारे प्रहरीले अनुसन्धान सकेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको अनुसन्धानबाट २०६४ चैत २७ गते थप यता
कार्तिक १६, डोटी । जिल्लाको शिखर नगरपालिका २ गेरुपानीमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १ को मृत्यु र ३३ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बाजुरातर्फ जाँदै गरेको यात्रुबाहक ना ७ ख ६१८१ नम्बरको बस शनिबार बिहान पौने ५ बजे थप यता
कार्तिक १६, गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा तीन जनाको शव फेला परेको छ । विभत्स तरिकाले हत्या गरेर जंगलमा फालेको अवस्थामा शव फेला परेको हो । हर्राचौरको आलुखरिपाको जंगलमा कम्तिमा एक साताअघि हत्या गरी फालिएको थप यता
१६ -कात्तिक, झापा । जिल्लाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार, मृत्यु थप यता
चितवन । दशैँ र तिहारको अवधिमा चितवनमा ८६ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीको चाडपर्व लक्षित योजना अन्तर्गत गत असोज २० गतेदेखि कात्तिक १० गते सम्मको अपरेसनबाट पक्राउ परेका हुन् । उनीहरुबाट ११ लाख ९९ हजार १६५ रुपैयांँ बरामद थप यता
काठमाडौँ । हिन्दुहरुको अर्को महान पर्व छठ आजदेखी सुरु हुदैँछ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबार (आज) देखि सुरु हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन थप यता
कात्तिक १३, महोत्तरी। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनकपुरबाट पिपरा हुँदै जलेश्वर जाने बाटो छिटो नबने आफू जनताको नेतृत्व गर्दै अनसन बस्ने चेतावनी दिएका छन् । नेकपा महोत्तरीले छठ थप यता
नवलपरासी, १३ कार्तिक । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ दुम्कौलीमा रहेको प्रतिक्षालयमा एक जना ५०-५२ बर्षीय पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय रजहरका अनुसार मंगोलियन वर्णको जस्तो देखिने पुरुषको सनाखत हुन थप यता
काठमाडौं । यमपञ्चकको अन्तिम दिन आज स्वेदश तथा विदेशमा रहेका हिन्दुहरुले परम्परा अनुसार दिदीबहिनीबाट दाजुभाईको दीर्घायु, सुख तथा समृद्धिको कामनाका साथ भाईटिका लगाईदैंछ । ११ बजेर ५५ मिनेटमा रहेको उत्तम साइतमा नै सबैले थप यता
११ कार्तिक, देवचुली । देवचुली नगरपालिको दलदलेमा रहेको देवचुली पार्टी प्यालेसबाट प्रहरीले २८ जना जुवाडेलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजन ढकालको कमाण्डमा २१ जनाको टोलीले २८ जना जुवाडे थप यता