बझाङ । बझाङको खप्तडछन्ना गाउँपालिका–१, पौवागढी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार बेलुकी ७ बजेर १५ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । थप यता
नवलपरासी । पश्चिम नवलपरासीमा ६२ बर्षीय वृद्धद्वारा साढे २ बर्षीया बालिका बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार सुनवलकी साढे दुई बर्षीया बालिका बलात्कृत भएकी हुन् । प्रहरीले बालिकालाई जवरजस्ती थप यता
कात्तिक ३०,बारा । बाराको सिम्रौनगढ नगरपालिका-७, सतुआही नाकामा शुक्रबार राति छोकडा बरामद गर्ने क्रममा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका क्रममा सशस्त्र प्रहरीले दश राउन्ड हवाई फायर गरेको छ । अवैध रुपमा भारततर्फ थप यता
जनकपुरधाम, ३० कात्तिक । रामसीता विवाह महोत्सवलाई मध्यनजर गरी स्थानीय प्रशासनले जनकपुरसहित सीमा क्षेत्रमा माछा–मासु तथा मदिरा निषेध गरेको छ। विवाहोत्सवमा देश विदेशबाट लाखौं दर्शनार्थी भक्तजन आउने भएकोले जिल्ला प्रशासन थप यता
दाङ प्रहरीले अत्याधुनिक हतियार बरामद गरेको छ। कपिलबस्तु जिल्लाको शिवनगर नगरपालिका वडा नं. १ स्थित खाली गोठबाट ५ थान एसएमजी राईफल, १३ थान म्यागजिन र ३९० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ थप यता
कात्तिक २७, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, दाउन्नेमा ट्रक दुर्घटना भएको छ । ट्रकमा सवार केही मानिस च्यापिएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका अनुसार पूर्वबाट फलामका पाइप लिएर पश्चिमतर्फ जाँदै गरेको थप यता
काठमाडौं । अहिले काठमाडौं उपत्यकाका सडक बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको तस्बिरले सजिएको छ। सडकका पोल पोलहरूमा उनको स्वागतको लागि तस्बिर राखिएको छ भने उनीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको पनि राखिएको छ। बाटो थप यता
रौतहट । रौतहटको इशनाथ नगरपालिका-४ को मठिया प्रहरी चौकीमा अज्ञात समूहले सुतली बम बिस्फोट गराएको छ। मंगलबार दिउँसो करिब सवा दुई बजे अज्ञात समूहले चौकीमा बम प्रहार गरेको दुई नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिकाले राधा कृष्ण मन्दिर जग्गा प्रकरणको बिषयमा डाँकेको सर्वदलिए बैठक बिना निष्कर्ष टुङ्गिएको छ । सोमबार देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सर्वदलिए थप यता
दयाराम आचार्य कावासोती । नारायणी नदिमा हाम फालेर एक जना युवा वेपत्ता भएका छन् । नवलपरासी पूर्व नवलपुरको गैंडाकोट नगरपालिका –२, स्थित नारायणी पुलबाट हाम फालेर एकजना युवा वेपत्ता भएका हुन । आज पुलबाट हाम फालेर अन्दाजी २२ थप यता