नवलपुर । पूर्वी नवलपरासीको दुम्किबासदेखि भेडाबारीसम्म लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने तयारी गरिएको छ । १ सय ५० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन सक्ने भन्दै सरकारले मानिसहरु बढी जम्मा थप यता
काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गरिएको छ । समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार वाशिङ्टनको सिएटल शहरमा रहेको केसर परमानेन्ट अनुसन्धान केन्द्रमा चार थप यता
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट इटालीमा पछिल्लो ४८ घण्टामा ७ सय १७ जनाको मृत्यु भएको छ। यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको त्यहाँको नागरिक संरक्षण थप यता
भिम भुसाल, देवचुली । नवलपुरको देवचुली नगरपालिकामा दादुरा–रुवेला खोप अभियान शुरु भएको छ । आज सोमबार देखि चैत्र ११ गते सम्म सञ्चालन रहनेगरि नगरका विभिन्न खोप केन्द्रमा एकै साथ खोप अभियान शुरु भएको हो । देवचुली १३ मा रहेको थप यता
भिम भुसाल, देवचुली । दादुरा–रुबेला खोप अभियान देवचुली नगरपालिकामा चैत्र ३ गते देखि शुरु हुने भएको छ । आज (शुक्रवार) देवचुली नगरपालिकाले पूर्ण खोप नगरपालिका सुनिश्चितता र दिगोपनको लागि कार्यपालिका सदस्य सहितको सुक्ष्म योजना थप यता
भिम भुसाल, देवचुली । कोरोना भाइरस संक्रमितको उपचार गर्न देवचुलीको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा तिन शैयाको आईसोलसन वार्ड निमार्ण भएको छ । बिश्वब्यापिरुपमा कोरोनाको त्रास बढिरहदा नवलपुरको देवचुली नगरपालिकाले थप यता
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । नेपाली श्रमिक कार्यरत देशमा समेत कोरोना भाइरसको जोखिम बढेपछि वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिश्चितकालसम्म श्रम स्वीकृति बन्द थप यता
विभागको पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले आज देशका केही भू–भागमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको जनाएको छ । नियमित बुलेटिन सार्वजनिक गर्दै विभागले देशभर सामान्य बदली रहने जनाएको छ । पश्चिमी तथा मध्य थप यता
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने जनाएको छ । विभागका अनुसार, दिउँसो पश्चिमी भू–भागका केही स्थान तथा मध्य र पुर्वी नेपालका थोरै स्थानमा मेघगर्जन सहित चट्याङ, हावाहुरी र वर्षाको थप यता
काठमाडौं । कोरोना भाइरसको आशंका गरिएका एक नेपाली शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट भागेर विराटनगर पुगेका छन् । प्रहरी स्रोतका अनुसार उनले बोक्दै आएको मोबाइल ट्र्याक गर्दा विराटनगर पुगेको खुलेको हो । उनलाई थप यता