वीरगञ्ज । सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन)का बेला वीरगञ्ज पुगेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । ११ चैत राति ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा वीरगञ्ज पुगेका उनीहरुलाई कोरोना भाइरसको संक्रमण भए नभएको जाँचका लागि थप यता
भिम भुसाल नवलपुर । सरकारले आजबाट शुरु गरेको एक हप्ते लकडाउनलाई कडाइका साथ लागू गर्न पूर्वी नवलपरासीमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले लागु गरेको निषेधज्ञा कार्यान्वयन गर्न जिल्ला प्रसाशन कार्यालय नवलपुरले थप यता
भिम भुसाल, देवचुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कोरोना सचेतना सहित देवचुली नगरपालिकाको वडा नम्बर ११ मा माक्स वितरण गरेको छ । नेकपाको केन्द्रिय अभियान अनुशार वडावासीमा कोरोना सम्बन्धी सचेतना सहित माक्स वितरण गरेको हो थप यता
नवलपुर । गण्डकी प्रदेशसँग जोडिएको एक मात्र भारतीय नाका त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा सिल गरेर आवगमन ठप्प पारिएको छ। कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय नवलपुरले भारतसँग जोडिएको थप यता
भिम भुसाल, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा अत्यावश्यक बाहेक अन्य सम्पुर्ण ब्यवसाय बन्द गर्न देवचुली उद्योग वाणिज्य संघले निर्देशन दिएको छ । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) ले जनमानसमा आक्रान्त थप यता
खगेन्द्र पराजुली,नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले अत्यावश्यक बाहेकका अन्य सेवाहरु २१ गतेसम्म स्थगन गरेपछि जिल्लास्थित २ नगरपालिकाले आजै सार्वजनिक सुचना निकाल्दै सेवा बन्द गरेका छन् । जिल्लाका गैडाकोट नगरपालिका थप यता
काठमाडौं । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले आइतबारदेखि सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । प्रधानमन्त्री केपी ओलीले देशवासीको नाममा गरेको सम्बोधनअनुसार आजदेखि १० दिनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय थप यता
एजेन्सी भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन सय नाघेको छ । शनिबार भारतभरि ५५ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या तीन सय ३२ पुगेको हो । पछिल्लो केही दिनमा भारतमा कोरोना भाइरसबाट थप यता
एजेन्सी । विश्वमा महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण १३ हजार तीन जनाको मृत्यु भएको छ । ३ लाख ४ हजार ९ सय ९९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । ९४ हजार ७ सय ९३ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरस संक्रमण थप यता
कञ्चनपुर । विश्वव्यापीरुपमा फैलिँदै गएको ‘कोरोनाभाइरस’को त्रासको प्रभाव पश्चिमी सीमानाका गड्डाचौकीमा पनि परेको छ । भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि अध्ययन तथा कामका लागि भारतका विभिन्न सहरमा रहेका नेपालीहरु यतिबेला थप यता