भिम भुसाल, देवचुली । हिन्दुहरुको महान पर्व हरीबोधनी एकादशीको अवशरमा देवचुली पर्वत समाजले नारायणी नदि किनारमा तोरण तार्ने, लाख बत्ति बाल्ने र चियापान गर्ने भएको छ । भोली (शुक्रवार) बिहान ९ बजे देवचुली नगरपालिकाको दुर्गा थप यता
खगेन्द्र पराजुली १६ कार्तिक, नवलपुर । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० देबचुली नगर कमिटिले नगर पार्टी कार्यालय उद्घाटन, चाडपर्वको शुभकामना आदानप्रदान तथा नगर सचिवालय घोषणा कार्यक्रम गरेको छ । आज (शनिवार )देबचुली १ थप यता
१६ -कात्तिक, काठमाडौं । भारतको राजधानी दिल्लीमा पब्लिक हेल्थ इमर्जेन्सी घोषणा गरिएको छ । त्यहाँको वायु प्रदूषणस्तर बढेपछि अरबिन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले पब्लिक हेल्थ इमर्जेन्सी घोषणा गरेको हो । दीपावलीपछि थप यता
काठमाडौँ । हिन्दुहरुको अर्को महान पर्व छठ आजदेखी सुरु हुदैँछ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबार (आज) देखि सुरु हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन थप यता
काठमाडौं । यमपञ्चकको अन्तिम दिन आज स्वेदश तथा विदेशमा रहेका हिन्दुहरुले परम्परा अनुसार दिदीबहिनीबाट दाजुभाईको दीर्घायु, सुख तथा समृद्धिको कामनाका साथ भाईटिका लगाईदैंछ । ११ बजेर ५५ मिनेटमा रहेको उत्तम साइतमा नै सबैले थप यता
नवलपुर । नेपाल नेत्रज्योति सङ्घ नवलपुर जिल्ला शाखाको दोस्रो जिल्ला सभा आज (शनिवार) कावासोतीको मध्यविन्दु बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ। नेपाल नेत्रज्योति सङ्घ नवलपुर जिल्ला शाखाका सभापति डा. विष्णु प्रसाद थप यता
८-कात्तिक, काठमाडौं । नेपाली हिन्दूधर्मालम्बीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । तिहार सुरु भए पनि कागपूजा भने भोलि गरिँदै छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अर्थात् यमपञ्चकको पहिलो दिन आज बेलुकी थप यता
दिपक शर्मा, देवचुली । पछिल्लो समयमा अनलाईनबाट हुने हिंसा र दृव्र्यवहारहरु बढेको सन्दर्भमा यसको न्युनिकरणमा बालबालिकाहरुको भुमिका महत्वपूर्ण हुने कुरा देवचुलीका सरोकारवालाहरुले बताएका छन् । जागृति बाल तथा युवा सरोकार थप यता
पर्वत । कुश्मा नगरपालिका वडा नम्बर १० पिपलटारीमा निःशुल्क बृहत स्वास्थ शिविर सम्पन भएको छ । शिविर कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीको प्रमुख आतिथ्यतामा संम्पन्न भएको हो। उक्त शिविरलाई लायन्स क्लब अफ पोखरा पिस थप यता
सिमली छायामा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको जनगायक जीवन शर्माको कालजयी यो गीत नसुन्ने सायदै कोही नेपाली होलान् । तर, यत्तिखेर यिनै जनताका गायकलाई ‘झन् ठूला दुःखले घेरेको’ देख्नेहरु चाहिँ थप यता