काठमाण्डौं । कोरोनाभाइरसको जोखिमलाई कम गर्न भन्दै सरकारले लगाएको ‘लकडाउन’ अर्थात् बन्दाबन्दी पूर्ण पालना गर्न सहयोग गर्न गृह मन्त्रालयले जनप्रतिनिधि तथा नागरिक समाजको समेत सहयोगको खाँचो रहेको जनाएको छ। गृह मन्त्रालयका थप यता
बिबेक भण्डारी , नेपाल मातृभुमी च्यारीटेवल ट्रष्टले देवचुली नगरपालिकाले खडा गरेको फुड्बैकमा विहिवार खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरसका कारण अहिले देशभर कलकारखाना देखि मजदुरी सम्म ठप्प भएको अवस्थामा दैनिक मजदुरी थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिकाको विपन्न बोटे समुदायलाई देवचुली यातायात प्रालिले माक्स बितरण गरेको छ । देवचुली नगरपालिका वडा नम्बर २ धानचरी गाऊ र देवचुली १३ बोटे समुदायमा यातायात प्रालिले माक्स बितरण गरेको हो थप यता
भिम भुसाल, नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग, स्थानियको चर्को बिरोधसँगै बन्द भएको छ । नेपाल सरकारले कोरोना संक्रमणको जोखिमबाट नेपाली जनतालाई बचाउन लकडाउनको घोषणा गरेको समयमा अरबपती एंवम् थप यता
भिम भुसाल, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले दैनिक गुजारा चलाउन नसक्ने विपन्न परिवारलाई राहत बितरण गरेको छ । हिजो देखि खाद्य राहत वितरण शुरु गरेको देवचुलीले आज वडा नम्बर २ र ४ मा चामल, नुन, तेल सहितका खाद्य थप यता
भिम भुसाल, नवलपुर । धनाढ्य अरबपती एंवम् सांसद बिनोद चौधरीले भोली (चैत्र २०)देखि नवलपुरको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्राम सञ्चालन गर्ने भएका छन् । सरकारले लकडाउनको समयमा नागरिकलाई घर भित्रै बस्न आग्रह गरिरहदा सांसद समेत थप यता
खगेन्द्र पराजुली, नवलपुर । कोरोना संक्रमणको त्रास र लकडाउनमा स्थानीयलाई अत्यावश्यक वाहेक घरवाहिर ननिस्कन भनिएकाले जनप्रतिनिधी तथा कोरोना रोकथाम वडा समन्वय समितिका सदस्य आफैले खाद्य सामग्री वडामा पुर्याएका छन् । देबचुली थप यता
नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले लकडाउनको समयमा आफुखुशी राहत बाड्न र चन्दा उठाउन नपाईने गरि कडाई गरेको भोलिपल्ट नै पाल्पा नवलपरासी सम्पर्क समाज (पानस)ले राहात वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयले लकडाउनको थप यता
मार्तडी - बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका छन्। एक सातादेखि फैलिएको रुघाखोकीको सङ्क्रमणले ३०० बढी परिवारका सदस्य बिरामी परेका छन्। रुघाखोकी र ज्वरोले एक घरका थप यता
१९ चैत, लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर थप यता