२६ -असार काठमाण्डौँ नेपाली कांग्रेसले मन्त्रीदेखि वडा तहमा रहने नेताबाट लेबी (पार्टीले तोकेको रकम) उठाउने तयारी गरेको छ। संघीय संरचनामा गएको कांग्रेसको विधानअनुसार केन्द्रदेखि वडासम्म आठ तह छन्। अन्तरिम संरचनाअनुसार थप यता
२६– असार,कावासोती । कावासोतीको सभापति चोकको मुख्य सडकको खाल्टा खुल्टी ट्राफिक प्रहरीले पुरेको छ । सोही खाल्टाको कारण दुर्घटना नहोस भनेर ट्राफिक प्रहरी नवलपुरले सडकको सभापतिचोकको खाल्टा खुल्टी बुधबार पुरेको हो ।सडक थप यता
२४–असार, नवलपरासी । पूर्वी नवलपरासीमा जारी ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कावासोतीको जीवन ज्योति माविले ६ वटा स्वर्ण पदक जितेको छ । सोमबारबाट शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको फाइलन चरणका खेलहरु थप यता
काठमाडौं । यो वर्षको मनसुन विगतभन्दा केही ढिला भित्रिएर अलि ढिला नै सक्रिउ भएको छ । देशभर मनसुन सक्रिय भएसँगै लगातार केही दिनसम्म वर्षाको सम्भावना रहेको छ । आगामी तीन दिन देशका अधिकांस ठाँउमा भारी एवं मध्य किसिमको वर्षा थप यता
१९–असार, संखुवासभा प्रहरीले चन्द समूहका एक जना कार्यकर्तालाई एसएलआर सहित पक्राउ गरेको छ । ओखलढुंगाको चिशखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत सोमबार संखुवासभाको सिलिचोङ थप यता
१९–असार, पोखरा । गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रवेश गर्नुभएको छ । गुरुङलाई बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका नेकपा नेता थप यता
खगेन्द्र पराजुली, १५ असार, देबचुली देबचुली नगरपालिकाका हावाहुरी पिडितले आज राहत स्वरुप ९ लाख १२ हजार रुपैयाँ प्राप्त गरेका छन् । गत जेठ ७ गते आएको हावाहुरीका कारण देबचुलीका बिभिन्न क्षेत्रमा पूर्ण क्षति भएका परिवारका लागी थप यता
१५ असार, झापा आज असार १५ धान दिवस । संघीय र प्रादेशिक मन्त्रीदेखि सरकारी अधिकारीसम्म धान रोप्न खेत खोज्दै हिँडेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा चाहिँ स्थानीयले सडकमै रोपाईं गरेका छन् । थप यता
आँधिखोला लघुवित्त वित्तिय संस्थाले असार २२ गतेदेखि ४ लाख कित्ता आइपिओ निष्काशन गर्ने भएको छ । यसमध्ये ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई राखेर २० हजार कित्ता म्यूचुअल फण्डलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको ३ लाख ७५ थप यता
पोखरा- वडाका अत्यावश्यक योजनालाई हेरफेर गर्न सकिने सहमति पछि पोखरा महानगरपालिकामा कांग्रेस जनप्रतिनिधिले लगाएको ताला खुलेको छ । वितरणमुखी बजेट ल्याएको भन्दै उनीहरुले बिहीवार महानगरको मुख्य गेटमा ताला लगाएका थिए थप यता