काठमाडौं। विश्व फुटबलको चर्चित नाम डिएगो म्याराडोनाको सम्मानमा इटालीमा रहेको स्टेडिओ सान पाओलोका रंगशालाको नाम नै परिवर्तन भएको छ । अहिलेसम्म स्टेडिओ सान पाओलोका नाममा परिचित रंगशालाको नाम म्याराडोनाको सम्मानमा अब थप यता
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनी थप यता
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेट खेलाडीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र बसन्त रेग्मीलाई कोरोना थप यता
काठमाडौं । नेपालका पूर्वकप्तान पारस खड्का "आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट" अवार्डको मनोनयनमा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारससहित ६ खेलाडी परेका हुन् । थप यता
नवलपुर । नेपाल र बंलादेश विच भएको दोस्रो मैत्रिपुर्ण गोल रहित बराबरीमा रोकिएको छ । नेपाली समय अनुसार ४ः४५ मा शुरुभएको खेलमा दुवै तर्फको टिमबाट कुनैपनि गोल हुन नसके पछि खेल बराबरीमा रोकिएको हो । खेल बंलादेशको ढाकामा अवस्थीत थप यता
नेपाली PUBG Team Abrupt Slayer (ASL)ले दक्षिण एसिया PMPL को उपाधि जितेको छ । दक्षिण एसियामा रहेका विभिन्न राष्ट्रहरुको सहभागिता भएको उत्त प्रतियोगितामा नेपाली टिम उत्कृष्ट भएको हो । प्रतियोगितको प्रथम पुरस्कार लगभग ४७ लाख राखिएको थियो । नेपाली थप यता
काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बिहीबार ढाका प्रस्थान गरेको छ। बंगलादेशको निमन्त्रणामा नेपालले दुईवटा मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो। नेपालले नोभेम्बर १३ र १७ मा थप यता
पोखरा । गण्डकी प्रदेशसभाले प्रदेश खेलकूद विकास विधेयक–२०७७ पारित गरेको छ । जसमा म्याचफिक्सीङ अर्थात् मिलेमतोमा खेल खेल्नेलाई ३ वर्ष कैद सजाय हुने व्यवस्था राखेको छ । विधेयकले प्रदेश खेलकूद परिषद् स्थापनाको बाटो समेत थप यता
पोखरा : पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा झापा ११ सशस्त्रप्रहरीको एपीएफ क्लबलाई स्तब्ध पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ। टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै झापाका युवा थप यता
काठमाडौं । एसीसी इस्टर्न रिजन टि–ट्वान्टी पुरुष क्रिकेट प्रतियोगितामा नेपालले आयोजक थाइल्यान्डविरुद्ध सहज जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई ९ विकेटले हराएको हो । थाइल्यान्डको बैंकक स्थित थप यता