भिम भुसाल, देवचुली । माघ १ गते देवचुली नगरपालिकामा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । पाँचौ राष्ट्रिय योग दिवसको अवशरमा देवचुली नगरपालिका र पतञ्जली योग समिति देवचुलीको संयुक्त आयोजनामा म्याराथुन दौड प्रतियोगिता हुने थप यता
चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न थप यता
मिनाक्षि कंडेल, कावासोती । राष्ट्रिय तोक्वान्दो संघ जिल्ला कार्य समिति नवलपुरले पर्यटन वर्ष २०२० लाई लक्षित गरि तेक्वान्दो प्रतियोगिता राख्ने भएको छ । बुधबार पत्रकारको सम्मेलन आयोजना गरीे राष्ट्रिय तेक्वान्दो खेल थप यता
किरण भुर्तेल कावासोती- कोइलापानी पोलस्टार युवा क्लब र नवबिहानी युवा क्लब को संयुक्त आयोजनामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता कावासोती १ को कोइलापानी खेलमैदानमा सुरु भएको छ।खेल खेलौ स्वस्थ बनौ भन्ने मुल नारा सहित थप यता
मंसिर २४, काठमाडौँ । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण थप यता
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) आज समापन हुँदैछ । अन्तिम दिन आज विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको समापन समारोह ५ बजेपछि सुरु हुनेछ । फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको थप यता
२३-मंसिर । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को नवौं दिन आज सोमबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा थप यता
मंसिर २२ संगीता धामीले कक्षा १० मा पढ्दाको कुरा हो, विद्यालय स्तरीय कुस्ती प्रतियोगिताका लागि प्रशिक्षकहरूले विद्यालयरविद्यालयमा गएर विद्यार्थीलाई भाग लिन प्रस्ताव गरेको उनले थाहा पाइन्। उनी आफैं गएर प्रशिक्षकहरूलाई थप यता
२० मङ्सिर । १३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा डिसेम्बर ७ (भोलि) नेपाल र माल्दिभ्स खेल्दै छन् । उक्त खेल दशरथ रंगशालामा हुने छ । नेपाल र माल्दिभ्स बिच हुने फुटबल खेलको सहि अनुमान लगाउनेलाई नेपाल टेलिकमले थप यता
२०-मंसिर, काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० अन्तर्गत शुक्रबार पनि विभिन्न २३ वटा खेलहरु हुँदैछन् । काठमाडौ, पोखरा र जनकपुरमा सुरु भएको प्रतियोगिता अन्तर्गत खेल हुन लागेका हुन् । शुक्रबार आर्चरी, थप यता