श्याम थापा, सुस्ता । सोमबार बिहान आएको हावाहुरीले पश्चिम नवलपरासीमा रहेको सामुदायिक रेडियो सुनवलको उपकरणमा क्षति पुगेपछि रेडियोको प्रसारण बन्द भएको छ। पानीसहित बिहान ४ बजे आएको हावाहुरीले एफएमको टावर भाँचेर क्षति थप यता
बाँके - बाँकेको राप्ती सोनारीमा मिनिबस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ भने २१ जना घाइते भएका छन् । दुर्घटनामा ११ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको बाँकेका प्रमुख जिल्ला थप यता
मकवानपुर । धादिङको रोराङ गाउँपालिका १० मा करेन्ट लागेर १६ बर्षिया एक युवतिको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका १० स्थित मंगलबार मकै गोड्ने क्रममा बिजुलीको नाङ्गो तारमा छुन पुग्दा १६ बर्षिया बिपना चेपाङको मृत्यु भएको थप यता
रामचन्द्र मोक्तान, मकवानपुर । काठमाडौबाट घर आउँदै गर्दा मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं ८ स्थित मोटरसाइकललाई खहरे भेलले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमफेदी वडा नं ८ कै कृष्ण खनाल रहेको जिल्ला प्रहरी थप यता
नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा रहेको होङसी सिमेन्टले कारखानामा काम गर्ने क्रममा मृत्यु भएको मजदुरको परिवारलाई २५ लाख क्षतिपूर्ति दिने भएको छ । मजदुरको बिमा रकम १० लाखमा १५ लाख थपेर २५ थप यता
भिम भुसाल, नवलपुर । पुर्वि नवलपरासीको देवचुली नगरपालिकामा लकडाउन कै समय सवारी दुर्घटना भएको छ । आज दिउसो ४ः४५ को समयमा देवचुली नगरपालिका १० भित्रि सडक खण्डमा सवारी दुर्घटना भएको हो । दुर्घटनामा परि ४ जना घाईते भएका छन् । जसमा थप यता
नारायण खड्का,रोल्पा । बम विष्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाबारे पुष्टि गरे। जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा थप यता
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका सर्दीमा रहेको होङ्सी सिमेन्ट कारखानामा काम गर्ने क्रममा आज एक जना मजदुरको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका ४ निवासी २५ बर्षीय मदनदास श्रेष्ठको निधन भएको नवलपुर थप यता
काठमाडौं । बिजुली सर्टका कारण ग्रामीण धादिङमा दुईजनाको मृत्यु भएको छ । सोमबार राति धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मोल्डुङ र लेखमोल्डुङ क्षेत्रको सामुदायिक विद्युत प्रसारण लाइनबाट प्रसारित विजुलीको ट्रान्समिटरमा आगो थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिका ५ मृत्युङमा खाधान्न राहत बोकेको दुर्घटनाहुँदा ६ जना घाईते भएका छन् । बन्दिपुरमा खाद्यान्न लिएर जादै गरेको ना १ ज ६६७७ नम्बरको बोलेरो गाडी दुर्घटना हुदा वडा सदस्य सहित ६ जना घाईते भएका छन् थप यता