भिम भुसाल, देवचुली । नेकपा एमालेको राज्य पुर्नसंरचना पछिको पहिलो अधिवेशन देशभर चलिरहदा देवचुली नगरपालिकामा ७५ सिट मध्ये ४५ सिटमा उम्मेद्वार निर्विरोध निर्वाचित भएका छन् । १७ वडा रहेको देवचुलीमा भुगोल तर्फ १,१५ र १६ वडामा थप यता
काठमाडौं । प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र थप यता
भिम भुसाल, नवलपुर । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली वैदेशिक ईशारामा चलेको नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष एवं गण्डकी प्रदेश ईन्चार्ज केशवलाल श्रेष्ठले आरोप लगाउनुभएको छ । नवलपुरको कावासोतीमा नेकपा (एस)को थप यता
देवचुली । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको लागि देवचुली नगरपालिकामा डाक्टर शंसाक कोईराला पक्ष र महेन्द्रध्वज जि.सि पक्षको प्यानल प्रतिस्पर्धामा उत्रिएको छ । डाक्टर पक्षका रविलाल सापकोटा र जिसि पक्षका डिल्लिराम कडरिया थप यता
देवचुली । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि नवलपुरका पालिकाहरुमा आजबाट अधिवेशन प्रकृया शुरु भएका छन् । नवलपुरको देवचुलीमा आज ११ गते विहान ८ बजे मतदाता नामावली प्रकाशन, ९ बजेबाट २ बजे सम्म मनोनयन दार्ता, ५ बजे सम्म थप यता
वर्तमान समयमा नेकपा एमाले नवलपुरका नेताहरुको निद्रा विथोलिएको छ । देशभरीका नेकपा एमालेका नेताहरु निदाउन सकिरहेका छैनन्, जसको कारण नेपाल कम्यूनिष्ट पार्टि एमालेको विभाजन भई एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नेकपा थप यता
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहनको घटनाप्रति सरकारले आपत्ति जनाएको छ।आइतबार एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले मित्रराष्ट्रका विषयमा पनि अनावश्यक टिप्पणी नगर्न भनेको छ । मन्त्रालयका थप यता
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि सबै तयारी पूरा गरेको छ । नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको हो । सरकारले संसदीय दल वा केन्द्रीय थप यता
पोखरा । राजीनामा दिएपछि वैशाख २९ गते पुन: मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले आज बुधवार मन्त्रीमण्डल विस्तार गर्दैछन्। बुधवार २ बजेपछि मन्त्रिमण्डल विस्तार हुँदैछ। स्रोतका अनुसार मन्त्रिमण्डलमा पुरानै थप यता
काठमाडौं । कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन गरेको प्रयास विफल भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेको हो। यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली थप यता