श्याम थापा, सुस्ता । स्वाब नमुना संकलन पिसिआर परिक्षणका भिटिएम खरिद गर्ने पश्चिम नवलपरासीको पहिलो स्थानीय तह मध्ये सुस्ता गाउँपालिका रहेको छ । सुस्ता गाउँपालिकाको लगानीले ४ सय भिटिएम खरिद गरि सुस्ता गाउँपालिका भित्र रहेको थप यता
सपना पौडेल, देवचुली । हामी महिला आफ्नो जीवनमा एउटा न एउटा समस्यासँगै अगाडी बढ्नुपर्ने रहेछ , त्यस्तैमा सुरुमा समस्या लागेको र पछि यसको महत्वको बारेमा थाहा भएको रजस्वाला हुँदाको मेरो पहिलो अनुभव आज लेख्ने प्रयास गरेको छु । थप यता
नवलपरासी । नवलपरासीको मंगलापुरमा ४ वर्षीय बालिका बलात्कृत भएकी छन् । सरावल गाउँपालिका वडान ४ मंगलापुर निवासी ४ वर्षीय बालिकालाई वडा नं ४ ललितपुरका २६ वर्षीय युवकले बलात्कार गरेको सरावल ४ का वडा अध्यक्ष छोटेलाल यादवले थप यता
नवलपुर । पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा रुकुम पश्चिमको घटनाका मृतकलाई साँस्कृतिक सहिदको माग गर्दै देवचुली नगरपालिकाका दलित जागरण संघसंस्थाले ज्ञापन पत्र बुझाएका छन् । दोषीलाई कारवाहीको माग सहित नगरभित्र आबद्ध थप यता
श्याम थापा, सुस्ता । सोमबार बिहान आएको हावाहुरीले पश्चिम नवलपरासीमा रहेको सामुदायिक रेडियो सुनवलको उपकरणमा क्षति पुगेपछि रेडियोको प्रसारण बन्द भएको छ। पानीसहित बिहान ४ बजे आएको हावाहुरीले एफएमको टावर भाँचेर क्षति थप यता
नवलपुर । नवलपरासी (बर्दघाट सुस्त पुर्व)को मध्यबिन्दु नगरपालिका ४ पनौतीमा सर्पको टोकाईबाट ७० बर्षिया बृद्धा बनिया कुमारी महतोको मृत्यु भएको छ । शनिबार बिहान ९ बजे घरनजिकै घाँस काट्ने क्रममा सर्पले टोकेपछि अस्पताल पुर्याउन थप यता
डि आर क्षेत्री, देवचुली । कोरोना भाईरसका कारण यतिवेला विश्व महामारिको चपेटामा छ ,नेपाल लगायत विश्वका अधिकांश मुलुकहरु यतिवेला लकडाउनमा छन् । नेपालमा समेत उच्च सतर्कता अपनाउदा अपनाउदै पनि विभिन्न स्थानहरुमा देखा परिरहको छ । थप यता
रबिन्द्र यादव, नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका - ३ कुटिटोला बस्ने सुदामा धोबिको घरमा गएराति आगलागी भएको छ । एकैठाउमा घरगोठसमेत रहेकोेमा राति आगो सल्केर आगलागी भएको ईलाका प्रहरी कार्यालय सेमरीका थप यता
देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरी परीक्षण गरिएका थप २४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । देवचुली नगरपालिकामा शुक्रबार दुई जनामा कोरोना पोजेटिभ देखिएपछि उनिहरुसँगै थप यता
रबिन्द्र यादव, नवलपरासी पश्चिम । नवलपरासी पुश्चिमको प्रतापपुर गाउँपालिकामा बैंक तथा बित्तिय संस्था खुल्ने भएका छन् । कोरोना भाइरसका कारण सिर्जित असहज परिस्थिती र स्वास्थ्य जोखिमका कारण दैनिक संचालनमा समस्यामा रहेको थप यता