१५–पौष, भिम भुसाल, देवचुली । देवचुली नगरपालिकालाई विषादि रहित नगर बनाउन कृषकहरुले आग्रह गरेका छन् । मंगलबार देवचुली १३ दलदलेमा रहेको कृषि उपज बजार संकलन केन्द्रमा, नगरपालिकाको कृषक समूहसँग गरिएको अन्तरकृयामा कृषकहरुले थप यता
१३-पुष,काठमाडौँ । भ्रमण वर्ष २०२० सुरु हुन दुई दिन बाँकी रहँदा सरकारले विश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्षको लोगो फहराउने भएको छ । भ्रमण वर्षको प्रचारका लागि भन्दै सरकारले ३१ तारिखमा विश्वका चर्चित १४ शहरका थप यता
काठमाडौँ, १३ पुस । नेपालमा पहिलोपटक ‘सुख सर्वेक्षण’ सातै प्रदेशमा गरिने भएको छ । यही फागुनदेखि सर्वेक्षण थालिने केन्द्रिय तथ्यांक विभागले जनाएको छ। तथ्यांक विभागका निर्देशक रामहरि गैरेका अनुसार प्रश्नावलीको पहिलो खेस्रा थप यता
मिनाक्षि कंडेल, कावासोती । राष्ट्रिय तोक्वान्दो संघ जिल्ला कार्य समिति नवलपुरले पर्यटन वर्ष २०२० लाई लक्षित गरि तेक्वान्दो प्रतियोगिता राख्ने भएको छ । बुधबार पत्रकारको सम्मेलन आयोजना गरीे राष्ट्रिय तेक्वान्दो खेल थप यता
विवेक भण्डारी पुष -६ देवचुली नगरपालिका वडा नम्बर १३ ले कृषि सामाग्रि हस्तान्तरण गरेको छ । शनिवार देवचुली १३ दलदलेमा रहेको कुमारवर्ती विद्यालयमा एक कार्यक्रमको आयोजना गरि २ वटा कृषक समुहलाई मिनि हाते ट्याक्टर प्रदान गरिएको थप यता
नवलपुर । जिल्लाको सदरमुकाममा अवस्थित करदाता सेवा कार्यालय कावासोतीले चालु आर्थिक वर्षको ५ महिनामा २९ करोड ४१ लाख ५ हजार रुपैया कर संकलन गर्न सफल भएको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरको मातहतमा स्थापना भएको कार्यालयले पौष थप यता
प्रितम भुजेल, नवलपरासी । पशुपती विउ आलु उत्पादन कृषक समुह देवचुली १४ र १५ प्रगतीनगरकोे छैठौं साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष जगन्नाथ पोखरेल ले प्रस्तुत गर्नु भएको थियो थप यता
कावासोती । कावासोती नगरपालिका वडा न १ ले सिप सिकौ रोजगार बनौ भन्ने नारालाइ आत्मसात गर्दै आजबाट युवाहरुको लागी निशुल्क एक महिने ड्राइभिङ तालिम सुरु गरेको छ।जनजाति ,दलित तथा अल्पसंख्यक मुस्लिम जातिहरुको युवाहरुलाइ लक्षित गरि थप यता
मिनाक्षी कंडेल मंसिर -२७ कृषिलाई आधुनिकरण गर्न अहिलेको मुख्य आवश्यकता रहेको गण्डकी प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले बताएका छन । शुक्रवार हुप्सेकोट १ जुकेपानीमा आयोजना गरिएको कृषक संग थप यता
मंसिर २७, नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं-तराईरमधेस द्रुत मार्ग(फास्ट ट्रयाक)मा २७ हजार ६९ रूख काटिएको छ। सडक निर्माणका लागि आवश्यक पर्ने रूखहरू काट्ने काम तत्कालका लागि सकिएको सेनाले बताएको छ। सेनाका थप यता