नवलपुर । संसारभर फैलिरहेको (कोभिड–१९) कोरोना भाईरसको संक्रमण नियन्त्रणमा सरकारले लकडाउन गर्दै गर्दा पुर्वी नवलपरासीको दुम्कौलीमा रहेको चौधरी उद्योगबाट ६ सय बढि मजदुर घर फर्किएका छन् । उद्योगभित्र मजदुरको स्वास्थ्य थप यता
देवचुली । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका–१२ का एक ४९ वर्षीय पुरुष । जो अहिले कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित छन् । उनको सावधानी देखेरै सबै चकित छन् । उनी अहिले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको थप यता
काठमाडौं । नेपालमा पहिलोपटक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्राविसेबाट बिहीबार धुलिखेल अस्पतालमा भर्ना भएकी महिलाको शुक्रबार साँझ उपचारका क्रममा निधन भएको हो। अस्पताल स्रोतका अनुसार ती थप यता
कपिलबस्तु । शनिबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साढे ११ बजे थप तीनजनामा कोरोना पुष्टि भएको बताएको छ । नयाँ संक्रमित भेटिएसँगै संक्रमितको संख्या २७६ पुगेको छ । उनीहरु कपिलवस्तु थप यता
काठमाडौं । शनिबार नेपालमा ६ जना कोरोना संक्रमित थपिएका छन् । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ थप यता
खगेन्द्र पराजुली, नवलपुर । नवलपुरको देबचुलीका एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै पछिल्ला दिनहरु संत्रास, हल्ला–अफवाह, अनुमान–अड्कलले आतंकित भएको परिस्थितिबीच आज बिहानै शुभ खवर प्राप्त भएको छ । संक्रमण फैलिएका केही थप यता
काठमाडौं । नेपालमा थप ९ जनाको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै थप यता
देवचुली । पुर्वी नवलपुरको देवचुली १२ निवासी ४९ वर्षिय पुरुषमा कोरोना भाईरसको संक्रमण देखिएसँगै देवचुली सुनसान बन्दै गएको छ । छिटफुट रुपमा हिड्ने सवारी तथा पैदलयात्रीलाई समेत नगरपालिकाको निर्देशन अनुरुप प्रहरीले कडाई थप यता
नवलपुर । नवलपुरमा आज २० जनाको स्वाव नमूना संकलन भएको छ । संकलित स्वाव भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशाला पठाउने तयारी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईका अनुसार गैडाकोटका ३ जना, देबचुलीका १२ थप यता
भिम भुसाल, नवलपुर । पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा अवस्थित चौधरी उद्योगका श्रमिक आन्दोलनमा उत्रिएका छन् । कोरोना संक्रमणको समय उद्योगभित्र श्रमिक सुरक्षित नभएको भन्दै करिव ६ सय श्रमिक आन्दोलनमा उत्रिएका हुन् थप यता