रोल्पा संवाददाता । रोल्पामा एक जनाले क्वारेन्टिनमै झुन्डिएर आत्महत्या गरेका छन् । दुवैबाट गत १० गते रोल्पा आएका गंगादेव गाउँपालिका वडा नम्वर ५ का ३१ वर्षीय एभान सार्कीले आज साढे १ बजे तिर आत्महत्या गरेको प्रहरीले जनाएको छ थप यता
पश्चीम नवलपरासी । पश्चीम नवलपरासीको सुनवलमा एकै पटक आईतबार थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित मध्ये १६ पुरुष ५ महिला रहेका छन् । राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणको क्रममा उनीहरुको थप यता
नवलपरासी । पश्चिम नवलपरासीमा जनप्रतिनिधि, स्वास्थ्य प्रमुख लगायतले धुमधामका साथ खादा ओढाएर, मिठाई बाँढेर आइसोलेशनबाट विदाई गरिएका ७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उनीहरुलाई विहीबार विदाई गरिएको हो । त्यसको थप यता
नवीन पौडेल, परासी । पश्चिम नवलपरासीको भारतीय सिमावर्ती बसहीयामा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ । प्रतापपुर गाउँपालिका ५ बसहीया नाकामा भारतबाट सामान ल्याउनेक्रममा रोक्न खोजेपछि झडप भएको हो । झडपमा ६ प्रहरी र ४ थप यता
श्याम थापा,सुस्ता । पश्चिम नवलपरासीको सुस्ता २ सत्तपतीमा निर्माण हुँदै गरेको खेलमैदान कार्य रोक्न जादा बनको कर्मचारी र स्थानीय बिच झडप भएको छ । प्रदेश न ५ सरकारको सशर्त अनुदानबाट करिब ३ बिगाहा जग्गाको क्षेत्रफलमा निर्माण थप यता
बिकास अधिकारी,पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा आज बुधबार एकैपटक ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परिक्षणका क्रममा बर्दघाटमा १ र पाल्हीनन्दनमा ७ जनामा एकैपटक थप यता
परासी । नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले थप यता
श्याम थापा, सुस्ता । स्वाब नमुना संकलन पिसिआर परिक्षणका भिटिएम खरिद गर्ने पश्चिम नवलपरासीको पहिलो स्थानीय तह मध्ये सुस्ता गाउँपालिका रहेको छ । सुस्ता गाउँपालिकाको लगानीले ४ सय भिटिएम खरिद गरि सुस्ता गाउँपालिका भित्र रहेको थप यता
नवलपरासी । नवलपरासीको मंगलापुरमा ४ वर्षीय बालिका बलात्कृत भएकी छन् । सरावल गाउँपालिका वडान ४ मंगलापुर निवासी ४ वर्षीय बालिकालाई वडा नं ४ ललितपुरका २६ वर्षीय युवकले बलात्कार गरेको सरावल ४ का वडा अध्यक्ष छोटेलाल यादवले थप यता
रबिन्द्र यादव, नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सिमानाकाबाट अबैरुपमा ल्याउदै गरेको १९ बोरा मल प्रहरीले नियन्त्रणमा लिएको छ । गयराति प्रतापपुर गाउपालिका वडा नं ४ हरखपुराबाट भारतबाट अबैधरुपमा चोरी पैठारी गरी साईकलमा लोड थप यता