२६–असार, नवलपुर नवलपुरको मध्यविन्दु–२ कोल्हुवाका सौगात अधिकारी परीवारको सम्पर्कमा नआएको दस दिन भएको छ । गत असार १७ गते घरबाट हेटौडा जाने भनेर हिँडेका २८ वर्षीय अधिकारी सोही दिन साँझ ५ बजे देखी परीवारको सम्पर्कमा नआएको थप यता
२६ -असार काठमाण्डौँ नेपाली कांग्रेसले मन्त्रीदेखि वडा तहमा रहने नेताबाट लेबी (पार्टीले तोकेको रकम) उठाउने तयारी गरेको छ। संघीय संरचनामा गएको कांग्रेसको विधानअनुसार केन्द्रदेखि वडासम्म आठ तह छन्। अन्तरिम संरचनाअनुसार थप यता
२६ असार, विराटनगर । तीन दिनदेखि लगातार परेको वर्षाका कारण विराटनगर जलमग्न बनेको छ । विराटनगर बजार क्षेत्रमा परेको पानी निकास हुने नाला भत्किएका कारण बजार क्षेत्र जलमग्न बनेको हो । परेको पानी निकाश नहुँदा विराटनगरको कोशी थप यता
२६– असार,कावासोती । कावासोतीको सभापति चोकको मुख्य सडकको खाल्टा खुल्टी ट्राफिक प्रहरीले पुरेको छ । सोही खाल्टाको कारण दुर्घटना नहोस भनेर ट्राफिक प्रहरी नवलपुरले सडकको सभापतिचोकको खाल्टा खुल्टी बुधबार पुरेको हो ।सडक थप यता
२५ -असार, भोजपुर भोजपुरमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको छ । बिहान साढे आठ बजे गोली हानाहान हुँदा विप्लव समूहका ओखलढुंगा जिल्ला इञ्चार्ज निरकुमार राईको मृत्यु भएको छ भने विप्लव समूहका कार्यकर्ताको गोली लागेर थप यता
२५– असार, देवचुली भिम भुसाल, बुलिङ्टार दलदले सडक खण्ड अन्र्तगत देवचुलि १३ दलदलेमा म्याजिक दुर्घटना हुदा चालक सहित ४ जना घाईते भएका छन् । उत्तरबाट दक्षिणतर्फ आउदै गरेको म्याजिक अनियन्त्र हुदा २ पुरुष र २ महिला घाईते भएका थप यता
२४–असार, नवलपरासी । पूर्वी नवलपरासीमा जारी ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कावासोतीको जीवन ज्योति माविले ६ वटा स्वर्ण पदक जितेको छ । सोमबारबाट शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको फाइलन चरणका खेलहरु थप यता
असार २३, काठमाडौँ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका अधिकृत रामबहादुर कर्माचार्यले घूस लिएर परीक्षामा अनुत्तीर्ण परीक्षार्थीलाई समेत पास भएको शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ । थप यता
काठमाडौं । यो वर्षको मनसुन विगतभन्दा केही ढिला भित्रिएर अलि ढिला नै सक्रिउ भएको छ । देशभर मनसुन सक्रिय भएसँगै लगातार केही दिनसम्म वर्षाको सम्भावना रहेको छ । आगामी तीन दिन देशका अधिकांस ठाँउमा भारी एवं मध्य किसिमको वर्षा थप यता
२३–असार, म्याग्दी । ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, बीचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यही ओढारमा अत्यन्त टीठ लाग्दो अवस्थामा भेटिन्छन् ६५ वर्षीय हिराबहादुर पूर्जा । म्याग्दीको रघुगङ्गा थप यता