काठमाडौं । आज (आइतबार) देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा एवं पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावनना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो काठमाडौंमा झन्डै ५ घण्टा लगातार वर्षा भएको थियो भने हिजोबाट नै थप यता
असार २२, कैलाली । कैलालीका प्रायजसो वडा कार्यालयमा तालाबन्दी गरिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीका धेरैजसो वडा कार्यालयहरुमा तालाबन्दी गरेको हो । धनगढी उप–महानगरपालिका थप यता
असार २१, काठमाडौँ काठमाडौं र काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुश गरिएको छ । शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा धक्का महसुश गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रबिन्दू कहाँ र कति रेक्टर थप यता
बेलुकाको सात बजेको थियो । फेसबुकमा एउटा नोटिफिकेशन आयो । के रहेछ भनेर ओपन गरेर हेरिहालेँ । त्यो त फेसबुक पेजमा आएको सन्देश रहेछ । हाम्रो ९न्युज २४० को फेसबुक पेजमा यस्ता सन्देशहरू, गुनासाहरू धेरै नै आइरहेका हुन्छन् । उक्त थप यता
१९–असार, संखुवासभा प्रहरीले चन्द समूहका एक जना कार्यकर्तालाई एसएलआर सहित पक्राउ गरेको छ । ओखलढुंगाको चिशखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत सोमबार संखुवासभाको सिलिचोङ थप यता
काठमाडौं । धेरै महिला पुरुषहरुमा महिनावारी भएको बेला (सेक्स)यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ । तर यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन् । उनीहरुले गरेको अधययन थप यता
१९–असार, देबचुली खगेन्द्र पराजुली धौलागिरी अपाङ्ग उत्थान संस्थाको आयोजनामा २ महिने मुढा बुुनाई तालिमको समापन भएको छ । देवचुली नगरपालिका स्तरीय तालिममा देबचुलीका ५ वटा वडाका सहभागीहरुले तालिममा सहभागिता जनाएको धौलागिरी थप यता
१९–सिरहा ९ महिनाको शिशुलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरमा अबोध शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई पक्राउ थप यता
बीबीसी । तस्बिरबाट महिलाहरूको वस्त्र हटाएर नक्कली तस्बिर बनाउन मिल्ने दाबी गरिएको एउटा एपलाई त्यसका निर्माताहरूले बन्द गरेका छन्। पचास अमेरिकी डलर मूल्य राखिएको डीपन्यूड एपमाथि मदरबोर्ड नामको वेबसाइटमा लेख छापिएपछि थप यता
१९–असार, पोखरा । गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रवेश गर्नुभएको छ । गुरुङलाई बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका नेकपा नेता थप यता