देवचुली । नवलपुरमा संचालित तेस्रो देवचुली महोत्सवमा फागुन २७ गते शुक्रबार चर्चित र्यापर आशिष राना ‘लाउरे’ आउने भएका छन् । फागुन १६ गते बाट संचालित तेस्रो देवचुली महोत्सवमा दर्शकलाई थप मनोरञ्जन दिन लाउरे देवचुली आउने भएका थप यता
नवलपुर । बुटवल नारायणगढ सडक विस्तारअन्तर्गत नवलपुर क्षेत्रको काम अलपत्र परेको छ । अधिकांश काम सकिसक्नु पर्ने अवस्थामा भत्काउने काम पनि नसकिँदा सडक विस्तार अलपत्र परेको हो । परियोजनाको लक्ष्य अनुसार बुटवल नारायणगढ सडक थप यता
देवचुली । बिशालटार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बीसौं साधारण सभा तथा सातौं अधिबेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । देवचुली नगरपालिका वडा नं। ९ को खानेपानी संस्थाको बार्षिक साधारण सभा तथा अधिबेशनको संघीय मामिला थप यता
देवचुली । तेस्रो देवचुली महोत्सवमा आज शनिवार १० हजार भन्दा धेरै दर्शकले अवलोकन गरेका छन् । देवचुली उद्योग वाणिज्य संघद्धारा आयोजना गरिएको महोत्सवमा चर्चित गायिका ज्योती मगरको गितमा रमाउनेहरुको घुईचो देखिएको छ । दैनिक थप यता
देवचुली । राष्ट्रिय प्रजातन्त्र पार्टी देवचुलीको पार्टी कार्यालय उद्घाटन भएको छ । नगर अध्यक्ष तोप बहादुर सेनको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष एंव सचिवालय प्रमुख हेम जंग गुरुङको प्रमुख आतिथ्यतामा देवचुली १३ सहारा चोकमा थप यता
देवचुली । फागुन १६ गते बाट संचालित तेस्रो देवचुली महोत्सवमा फागुन २१ गते शनिवारचर्चित गायिका ज्योती मगर आउने कार्यक्रम रहेको छ । आयोजकका अनुसार ज्योती मगर संगै चर्चित गायक रमेशराज भट्टराई संगै अन्य कलाकारहरुको समेत थप यता
देवचुली । तेस्रो देवचुली महोत्सवमा आज विहिवार ५ हजार भन्दा धेरै दर्शकले अवलोकन गरेका छन् । देवचुली उद्योग वाणिज्य संघद्धारा आयोजना गरिएको महोत्सवमा ईन्द्रेणी टिमको दोहोरीमा रमाउनेहरुको घुईचो देखिएको छ । दैनिक स्थानिय तथा थप यता
भिम भुसाल, देवचुली तेस्रो देवचुली महोत्सवको चौथो दिन दोहोरीको खम्बा ईन्द्रेणी टिम आउने भएको छ । दिन प्रतिदिन बढ्दै गएको रौनकलाई थप बढाउन दोहोरीको ईन्द्रेणी टिम देवचुली आउने भएको हो । स्थानिय तथा राष्ट्रिय कलाकारहरुले हरेक थप यता
बिबेक भण्डारी । देवचुली नगरपालिका वडा नम्बर १ मा रहेको दिव्य एकेडेमीका विद्यार्थिहरुद्धारा विज्ञान प्रदर्शनी गरेका छन । प्रयोगात्मक शिक्षा अहिलेको आवस्यकता रहेको कारण विद्यालयले जी।बि।एस टिमको सहकार्यमा उक्त कार्यक्रम थप यता
भिम भुसाल, देवचुली । तेस्रो देवचुली महोत्सव यहि फागुन १६ देखी २८ गते सम्म हुने भएको छ । देवचुली उद्योग वाणिज्य संघको आयोजना तथा नवप्रगती युवा क्लब र प्रगतिनगर बजार ब्यवस्थापन समितिको समन्वयमा महोत्सव हुने भएको हो । देवचुली १४ थप यता