विवेक भण्डारी,नवलपुर । प्रदेश नम्बर ४ अन्तरगत नवलपुरको हुप्सेकोट गाउँपालिका–५ खानीगाउँमा रहेको फलाम खानी उत्खननका लागि पूर्वाधार निर्माण अघि बढाइएको छ । खानीसम्म सडक, बिजुली तथा अन्य आवश्यक भौतिक पूर्वाधार र्पुयाउन थप यता
मिनाक्षी कंडेल, नवलपुर । मध्यबिन्दु जिल्ला अस्पताल नवलपुरमा कोरोना भाईसरको संभावित खतरालाई लक्षित गर्दै ‘आइसोलेसन वार्ड’ स्थापना गरिएको छ । नेपालमा हालसम्ममा कुनै पनि व्यक्ति कोरोना संक्रमित नभए पनि उच्च सर्तकर्ताका थप यता
काठमाडौं । नेपाली काँग्रेस नवलपरासीका कार्यवहाक सभापति अर्जुन पोखरेलको जिम्मेवारी खोसिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ । सभापति शेरबहादुर देउवाले फागुन २३ गते महासमिति सदस्य विष्णु पौडेललाई थप यता
नवलपुर पत्रकार सम्मेलनमा मंगलबार हुप्सेकोट गाउँपालिकामा पुगेका पत्रकारलाई गाउँपालिकामा दुव्र्यवहार भएको छ । उपाध्यक्षले बोलाएको पत्रकार सम्मेलनमा गएका पत्रकारले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई अध्यक्ष थप यता
गैडाकोट । गैडाकोट १ नवलपुरमा रहेको प्रगति टोल महिला विकास समूहको आज सम्पन्न प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षमा पार्वती ढकाल, उपाध्यक्षमा सरिता थप यता
नवलपुर पूर्वी नवलपरासीको कोल्हुवामा जड्याहालाई नियन्त्रणमा लिन प्रहरीले गोली हान्दा एक जना सख्त घाइते भएका छन् । २ जना पक्राउ परेका छन् । मध्यविन्दु नगरपालिका ३ कोल्हुवा बजारमा शनिबार राति पौने ११ बजे प्रहरीले गोली थप यता
भिम भुसाल, देवचुली । आज (शुक्रवार) दिउसो ३ बजेको समयमा कपिलबस्तु जिल्ला अदातलको सरकारी कार नवलपुरको दलदलेमा दुर्घटना भएको छ । पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ५ ख ८२९९ नम्बरको ट्रक र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा २ झ थप यता
भिम भुसाल, नवलपुर । दादुरा–रुबेला खोप अभियान नवलपुरमा चैत्र ३ गते देखि शुरु हुने भएको छ । शुक्रवार जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले कावासोतीमा पत्रकार सम्मेलन गर्दै नवलपुरमा दुई चरण गरि दादुरा–रुबेला खोप अभियान गरिने थप यता
नवलपुर । इँटा उद्योगमा बालश्रमिकको प्रयोग भएको र यसको रोकथामका लागि आवाजहरु उठिरहँदा यहाँका इँटा उद्योगले भने उद्योगमा रहेका बालबालिकालाई आधारभूत शिक्षा दिइरहेका छन् । नवलपरासीपूर्व नवलपुरमा रहेका दुई इँटा उद्योगले नयाँ थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिका १७ बस्ने कञ्चन रेग्मीको शरिरमा भैँसीलाई लगाउने खोरेतको भ्याक्सिन परेपछी अहिले भरतपुर अस्पताल चितवनमा भर्ना भएकी छन् । फाल्गुन १५ गते देवचुली नगरपालिकाको पशु स्वास्थ्य कार्यालय थप यता