भिम भुसाल, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा १ सय ३८ ब्यक्तिको र्या्पिड टेष्ट भएको छ भने १५ ब्यक्तिको स्वाब परिक्षण भएको छ । परिक्षण गरिएका स्वाब र र्या्पिड दुवैको नेगेटिभ रिपोर्ट आएको देवचुली नगरपालिका थप यता
भिम भुसाल, देवचुली । स्वास्थ्यकर्मीलाई अस्पतालमै आईसोलेट गर्नुपर्ने र उचित सुरक्षाको ग्यारेन्टी स्थानिय सरकारले गर्नुपर्ने स्वास्थ्यकर्मीले माग गरेका छन् । बिश्वसँगै नेपालमा कोरोनाको संक्रमण बढ्दै गर्दा जोखिम मोलेर थप यता
मकवानपुर । धादिङको रोराङ गाउँपालिका १० मा करेन्ट लागेर १६ बर्षिया एक युवतिको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका १० स्थित मंगलबार मकै गोड्ने क्रममा बिजुलीको नाङ्गो तारमा छुन पुग्दा १६ बर्षिया बिपना चेपाङको मृत्यु भएको थप यता
भिम भुसाल, नवलपुर । सरकारले लकडाउन घोषणा गरेको डेढ महिना बितिसक्दा पनि पैदल हिडेर घर फर्किने मजदुर रोकिएका छैनन् । ओखलढुङ्गामा हाईड्रोपावरमा काम गर्ने ४ मजदुर ५ दिन लगाएर नवलपुर आईपुगेका छन् । उनिहरु पैदल नै हिडेर बर्दिया थप यता
रामचन्द्र मोक्तान,मकवानपुर । भारतले नेपालको सिमा अतिक्रमण गरेको बिरोधमा देशको विभिन्न शहरमा भारत विरुद्ध प्रदर्शन हुँदै आईरहेको छ । मकवानपुरको हेटौंडामा पनि विभिन्न संघ संस्था विद्यार्थी र स्वतन्त्र नागरिकहरुले बिरोध थप यता
श्रीकान्त गुप्ता,बारा । बारामा आइतबार राती ८ बजे एकजना पत्रकार माथी अज्ञात समुहले आक्रमण गरेकोछ । तराई मधेस पत्रीकाका संबादाता पवन यादव माथी आज्ञात समुहले आक्रमण गरेको हो । उनलाई सामाचार संकलन कार्य सकेर राती ८ बजे घर जाने थप यता
रामचन्द्र मोक्तान, मकवानपुर । मकवानपुरको मनहरीमा ८० किलो गाँजा सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका ६ कि फुलमाया तामाङ रहेकी छिन् । उनको घरमा गाँजा लुकाई राखेको सूचनाको आधारमा ईलाका थप यता
रबिन्द्र यादव,नवलपरासी पश्चिम । प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया बाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो । बसहिया प्रहरी चौकीको गस्ती टोलीलाई थप यता
कावासोती । पूर्बि नवलपरासीको कावासोतीमा रहेको बजाज मोटरसाइकलको आधिकारिक विक्रेता चेक ईन अटो प्रालिले नवलपुरमा कार्यरत पत्रकारहरुका लागि प्रेस ज्याकेट प्रदान गरेको छ । चेक ईन अटो प्रालिका कार्यकारी निर्देशक राम शर्मा थप यता
काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा शनिबार जारी सूचना अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको थप यता