कावासोती । नेकपा एमाले नवलपुरको पार्टी कार्यालयको बुधबार उद्घाटन गरिएको छ । एमालेको कावासोती नगरपालिका वडा नम्बर ३ स्थित परिवर्तन चोकमा स्थापना गरिएको कार्यालयको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य, थप यता
नवलपुर । नवलपुरको कावासोतीमा एक अटो चालकको शंकास्पद मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नंं १३ गैरीस्थित एक पोखरीको तालमा हत्या गरेर फालिएको प्रकृतिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । कार्यालयका थप यता
भिम भुसाल, देवचुली । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको गरिब पहिचान शाखाले गरिब पहिचान गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । विभिन्न जिल्लामा स्थानीय तहमार्फत् तथ्यांक संकलन गर्ने कामलाई अगाडी बढाउन लागिएको छ। थप यता
नवलपुर । नवलपुरको देवचुलीमा मजदुर बोकेको सवारी दुर्घटनामा परेको छ । पश्चिमबाट पूर्वतर्फ जादै गर्दा देवचुली १७ झराहीमा नारायणगढ बुटवल सडक आयोजनामा कार्यरत मजदुर बोकेको बा १४ च २९०६ नम्बरको सवारी दुर्घटनामा परेको जिल्ला थप यता
नवलपुर । बदेलको मासुसहित ६ जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका १६ चालिस किलो जंगलको पूर्व–पश्विम राजमार्गमा प्रहरीले चेकिङको क्रममा बदेलको मासुसहित दुई थप यता
नारायण शर्मा, पूर्वी नवलपरासी — पूर्वी नवलपरासीका ७ हजार महिला विदेशमा रहेका छन् । उनीहरू रोजगारीका लागि विदेसिएको केन्द्रीय तथ्यांक विभागको पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ । यहाँ घर भएर विदेशमा रहनेको कुल जनसंख्या ४४ थप यता
भिम भुसाल, देवचुली । एक महिना अघि शुरु भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन देवचुलीको नगर अधिवेशन नेतृत्व चयन गर्दै टुंगाएको छ । पुस १० गते नगर ईन्चार्ज अर्मान मियाको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय थप यता
भिम भुसाल, देवचुली । सरकारले कोभिड–१९ विरुद्धको खोप अभियानलाई तिव्रता दिएसँगै देशभर खोप लगाउनको लागि उल्लेख्य उपस्थिति रहेको छ । स्वास्थ्य सेवा विभागका अधिकारीहरूका अनुसार अहिले नेपालमा पर्याप्त मात्रामा खोप उपलब्ध थप यता
कावासोती । नेकपा एमाले नवलपुरको अध्यक्षमा मुक्तिराम पाण्डे सर्वसम्मत चयन हुनुभएको छ । एमाले नवलपुरको अधिवेशनबाट अध्यक्षमा मुक्तिराम पाण्डे सर्वसम्मत चयन हुनुभएको हो । अध्यक्षका दाबेदार मानिएका निवर्तमान अध्यक्ष रोशन थप यता
भिम भुसाल, नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक(एसपी) प्रकाश मल्लको सरुवा भएको छ । आइतवार देशभरका ३४ प्रहरी उपरीक्षकको सरुवामा नवलपुरका प्रहरी प्रमुख मल्लको पनि सरुवा भएको हो । मल्लको नेपाल प्रहरी थप यता