मिना कंडेल, नवलपुर नेपाल पत्रकार महासंघ नवलपुरले बुधवारबार तेस्रो स्थापना दिवस खाद्यान्न वितरण गरि मनाएको छ । २०७५ साल फागुन १८ गते स्थापना भएको शाखाले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा कावासोती ८ मा रहेको मौलाकालीका थप यता
भिम भुसाल, देवचुली तेस्रो देवचुली महोत्सवको चौथो दिन दोहोरीको खम्बा ईन्द्रेणी टिम आउने भएको छ । दिन प्रतिदिन बढ्दै गएको रौनकलाई थप बढाउन दोहोरीको ईन्द्रेणी टिम देवचुली आउने भएको हो । स्थानिय तथा राष्ट्रिय कलाकारहरुले हरेक थप यता
बिबेक भण्डारी । देवचुली नगरपालिका वडा नम्बर १ मा रहेको दिव्य एकेडेमीका विद्यार्थिहरुद्धारा विज्ञान प्रदर्शनी गरेका छन । प्रयोगात्मक शिक्षा अहिलेको आवस्यकता रहेको कारण विद्यालयले जी।बि।एस टिमको सहकार्यमा उक्त कार्यक्रम थप यता
कावासोती । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) नवलपुरको बन्दसत्र अझै शुरु हुन सकेको छैन् । शनिबार शुरु भएको अनेरास्ववियु नवलपुरको २५ औं जिल्ला सम्मेलनले आइतबार दिउसो १ बजे सम्म अध्यक्ष मण्डल थप यता
भिम भुसाल, देवचुली । तेस्रो देवचुली महोत्सव यहि फागुन १६ देखी २८ गते सम्म हुने भएको छ । देवचुली उद्योग वाणिज्य संघको आयोजना तथा नवप्रगती युवा क्लब र प्रगतिनगर बजार ब्यवस्थापन समितिको समन्वयमा महोत्सव हुने भएको हो । देवचुली १४ थप यता
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चैते धान रोपाइँ सुरु भएको छ । धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागबानी विकास अधिकृत शङ्कर पौडेलले धानको पकेट थप यता
नवलपुर । नवलपुरको नरम डाँडाका जनता राष्ट्रिय प्रशारण लाइनबाट बन्चित भएका छन् । जिल्लाको पहाडी भेग बौदिकाली गाउँपालिका ६ नरम डाँडा राष्ट्रिय प्रशारण लाइनबाट बन्चित हुँदा यहाँका १ सय २७ घरधुरी वर्षौदेखी अन्धकारमा बस्न बाध्य थप यता
नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा रहेका विद्युत्का खम्बा नहटाइँदा काममा ढिलाइ भएको छ । यस वर्ष गैँडाकोटको भेँडाबारी (गैँडाकोटबाट ११ किमी पश्चिम)बाट देवचुलीको थप यता
नवलपुर । नवलपुर घर भई कास्की जिल्लाका विभिन्न क्याम्पसमा अध्यनरत विद्यार्थिले अनेरास्ववियु नवलपुर–कास्की सम्पर्क समिति बिस्तार गरेका छन् । भेलाले विशाल श्रेष्ठको नेतृत्वमा १७ सदस्य सम्पर्क समिति बिस्तार गरेको हो । जसको थप यता
नवलपुर । सानिमा लाईफ इन्स्योरेन्स कावासोती शाखाले कावासोतीका सापकोटा परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कावासोती १३ बस्ने उमाकान्त सापकोटाको परिवारलाई मृत्यु दावी रकम अन्तर्गतको बिमा रकम हस्तान्त्रण गरेको हो थप यता