मिनाक्षि कंडेल, कावासोती । राष्ट्रिय तोक्वान्दो संघ जिल्ला कार्य समिति नवलपुरले पर्यटन वर्ष २०२० लाई लक्षित गरि तेक्वान्दो प्रतियोगिता राख्ने भएको छ । बुधबार पत्रकारको सम्मेलन आयोजना गरीे राष्ट्रिय तेक्वान्दो खेल थप यता
देवचुली । पूर्बि नवलपरासीको पहाडी क्षेत्रमा चल्ने सवारीमा जोखिमपूर्ण यात्रा नरोकिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले हुट (क्यारियर) हटाउन थालेको छ । जिल्लामा अनाधिकृत रुपमा सवारीसाधनमा जडान गरिएका हुट (क्यारियर) थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिकाको जनज्योती माध्यमिक विद्यालयमा गएराती चोरी भएको छ । देवचुली नगरपालिका १५ मा रहेको जनज्योती माध्यमिक विद्यालयको प्राईमरी ब्लकमा चोरी भएको हो । विद्यालयको कार्यालय भवन र प्राईमरी थप यता
भिम भुसाल, नवलपुर । नेपाल सरकारले सामुदायिक विद्यालयको सवलिकरणको लागी शिक्षा रुपान्तरण दशकको घोषणा गरेको शिक्षा मन्त्रि गिरीराजमणी पोख्रेलले बताउनुभएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ नवलपरासी बर्दघाट सुस्ता पूर्वको थप यता
०७– पौष , भिम भुसाल, देवचुली। पूर्वि नवलपरासीको देवचुलीमा रहेको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा सुविधा सम्पन्न शव गृह सञ्चालनमा आएको छ । देवचुली नगरपालिकाको आर्थिक सहयोगमा निमार्ण भएको शव गृह पौषदेखि सञ्चालनमा थप यता
विवेक भण्डारी पुष -६ देवचुली नगरपालिका वडा नम्बर १३ ले कृषि सामाग्रि हस्तान्तरण गरेको छ । शनिवार देवचुली १३ दलदलेमा रहेको कुमारवर्ती विद्यालयमा एक कार्यक्रमको आयोजना गरि २ वटा कृषक समुहलाई मिनि हाते ट्याक्टर प्रदान गरिएको थप यता
नवलपुर । जिल्लाको सदरमुकाममा अवस्थित करदाता सेवा कार्यालय कावासोतीले चालु आर्थिक वर्षको ५ महिनामा २९ करोड ४१ लाख ५ हजार रुपैया कर संकलन गर्न सफल भएको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरको मातहतमा स्थापना भएको कार्यालयले पौष थप यता
भिम भुसाल नवलपुर । बिगत केही दिन देखि बढेको चिसोले जनजिवन प्रभावित भइरहेको समयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्लाको विभिन्न स्थानमा आगो ताप्ने ब्यवस्था मिलाईएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत थप यता
प्रितम भुजेल, नवलपरासी । पशुपती विउ आलु उत्पादन कृषक समुह देवचुली १४ र १५ प्रगतीनगरकोे छैठौं साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष जगन्नाथ पोखरेल ले प्रस्तुत गर्नु भएको थियो थप यता
कावासोति । कावासोती नगरपालिका वडा न २ स्थित जिल्ला प्रहरी कार्यालय ठिक अगाडि रहेको प्रतिक्ष्यालयमा केहि बेवारिसे नागरिक हरु लामो समयदेखि अस्तब्यस्त अवस्थामा रहेका छ्न। चिसो बढिरहदा अन्य नागरिकहरु बाक्लो लुगा लगाएर थप यता